A Media

A Media A Media | Trusted News Source
सत्य र तथ्यमा आधारित समाचार, कार्यक्रम र जानकारी
घटना/सुचना हामीलाई पठाउनुहोला

सपथ ग्रहणको लागि शितल निवास पुगे सुदन गुरुङ र महावीर पुन
09/06/2026

सपथ ग्रहणको लागि शितल निवास पुगे सुदन गुरुङ र महावीर पुन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य  लाई सिगास गाउँपालिका वडा नं. ५ का विभिन्न वि...
06/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य लाई सिगास गाउँपालिका वडा नं. ५ का विभिन्न विकास तथा आधारभूत आवश्यकतासम्बन्धी मागहरू समेटिएको ज्ञापनपत्र बुझाइएको छ।

सिगास गाउँपालिका वडा नं. ५ मा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत् लगायतका आधारभूत सेवा तथा पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राखी ज्ञापनपत्र बुझाइएको हो। स्थानीय बासिन्दाले भोग्दै आएका समस्याको समाधान तथा विकास निर्माणका कार्यमा विशेष पहल गरिदिन सांसद भण्डारीसमक्ष अनुरोध गरिएको छ।

ज्ञापनपत्र बुझाउँदै सिगास गाउँपालिका वडा नं. ५ का सभापति विरेन्द्र घामीले स्थानीय जनताको आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कार्यलाई अगाडि बढाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

ज्ञापनपत्र ग्रहण गर्दै सांसद भण्डारीले स्थानीय जनताका जायज माग तथा आवश्यकताका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रास्वपा सांसद एवं पूर्व संञ्चारमन्त्री जगदीश खरेलविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा
04/06/2026

रास्वपा सांसद एवं पूर्व संञ्चारमन्त्री जगदीश खरेलविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा

02/06/2026

"गाउँले र अर्गानिक उत्पादनको स्वाद"
पुर्चौडीहाटमा वर्षौंदेखि होटल व्यवसायी गरेर आउनु भएका एक जना व्यवसायीसंग गरिएको कुराकानी,।।

World Record: ODI क्रीकेटमा नेपालका Sandeep Lamichhane  सबैभन्दा छिटो 150 wicket लिने संसारकै पहिलो खेलाडी बनेका छन। 😮🇳🇵
18/05/2026

World Record: ODI क्रीकेटमा नेपालका Sandeep Lamichhane सबैभन्दा छिटो 150 wicket लिने संसारकै पहिलो खेलाडी बनेका छन। 😮🇳🇵

धनगढीमा कांग्रेस सभापति गगन थापा,  (तस्बिरहरू)
09/05/2026

धनगढीमा कांग्रेस सभापति गगन थापा,
(तस्बिरहरू)

'डोजर आतंक' रोक्न भन्दै बुटवलको सडकमा सुकुमबासीको प्रदर्शन ।
07/05/2026

'डोजर आतंक' रोक्न भन्दै बुटवलको सडकमा सुकुमबासीको प्रदर्शन ।

टोखा नगरपालिका-२ का अनिल डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।
06/05/2026

टोखा नगरपालिका-२ का अनिल डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।

रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ।
30/04/2026

रोल्पामा भएको जिप दुर्घटनामा
परी मृत्यु हुनेको संख्या २० पुगेको छ।

चिउरी,!
30/04/2026

चिउरी,!

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when A Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share