25/08/2026
एस्ता मन्छे लाई के भन्ने हाम्रो समाज मा एस्ता नरपिचास अझै पनि रहेछ्न
एउटा छोरी मन्छे माइती घर जाद जब आफ्नै ससुरा सासू देउरानी मिलेर बिच बाटो मा जबर्जस्ती हात पात गर्छ्न र 4 5 महिना को सानो बाबू लाई खोस्न थाल्छ्न रुदा चिच्याउदा त्यहा का गाउले हरु कसै ले सुन्दैन्न एसरी आमा को काख बाट दुध खाने बालख लाई खोस्न पाइदैन हरेक छोरी चेली र हरेक बालबालिका हरु सुरक्षित रहनु पर्छ एसरी छोरी चिली लाई कम्जोर ठानि हात पात गर्ने ! साबै लाई कामकारबाहीमा ल्याउनु पर्छ दबाएर राखेको आवाज बोलिनु पर्छ बर्सौदेखी यातना दिने मान्सिक रूपमा असर पर्ने गरि यातना दिने ससु ससुरा देउरानी सबै लाई कर्बाही हुनु पर्छ Nepal Police