Sundar sudurpachim nepal

  • Home
  • Sundar sudurpachim nepal

Sundar sudurpachim nepal सुदूरपश्चिमका धार्मिक तथा पर्यटक स्थल का तस्बिर, समाचार, बिविध मनोरञ्जन का कुराहरु झल्काउने संगालो हो सुदूरपश्चिम बिकास को लागी सहकार्य

15/02/2025

आज  हुन गइरहेको cava womens nations volleyball league 2024 को अन्तिम खेल मा भारत र नेपाल ले सामना गर्दैछ यहाँहरुले पनि न...
07/08/2024

आज हुन गइरहेको cava womens nations volleyball league 2024 को अन्तिम खेल मा भारत र नेपाल ले सामना गर्दैछ यहाँहरुले पनि नेपाल को हौसला बढाउन का निम्ति त्रिपुरेश्वर कबड हल मा उपस्थित हुनुहोला र देश बाहिर हुनु हुनेले youtube मा प्रतक्ष्य लाइभ हेर्न सक्नु हुनेछ, हामी कामना गरौ कि नेपाल ले cava womens nations league 2024 स्वर्ण पदक हात पार्नेछ जय नेपाल 🇳🇵 🇳🇵
खेल हुने समय बेलुका 5 बजे (नेपाली समय अनुसार)ll

सुदुरपश्चिम को शान राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरी ले नेपाल vs कतार बिरुद्ध को खेलमा एक ओभर यानकी 6 बल मा 6 ...
13/04/2024

सुदुरपश्चिम को शान राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरी ले नेपाल vs कतार बिरुद्ध को खेलमा एक ओभर यानकी 6 बल मा 6 ओटै छक्का (6ball =36run)प्रहार गरेर विश्व कृतिमान रेकर्ड तोडेकोमा हार्दिक बधाई छll 🎉🎉
जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵

यो ग्रुप मा रहुनु भएको सबै Sundar sudurpachim nepal परिवार लाई कृपया तल रहेको सुस्वास्थ्य अभियान(suswasthya campaign) yo...
01/04/2024

यो ग्रुप मा रहुनु भएको सबै Sundar sudurpachim nepal परिवार लाई कृपया तल रहेको सुस्वास्थ्य अभियान(suswasthya campaign) youtube channel लाई click गरेर भरपुर मात्रा मा subscribe गरीदिन हुन बिशेष अनुरोध गर्दछौ र यहाँहरुले यो सुस्वास्थ्य अभियान (suswasthya campaign) youtube channel मा बिशेष गरि स्वास्थ्य सम्बन्धि ज्ञानवर्दक उपयोगी भिडियोहरु हेर्न सक्नुहुनेछ र यो
post लाई जति सक्दो
share, like, comment
गर्न नबिर्सनु होला l हवस् त
धन्यवाद 🙏🙏

Welcome to the Suswasthya Campaign YouTube channel. We are all about making health easy and fun. Join us for simple health tips. cool health videos on public...

16/11/2023

सुदूरपश्चिम सरकारले खरिद गरेको एम्बुलेन्स थन्किएका छन्। प्रदेश सरकारले ६ करोड २५ लाख १२ हजारमा खरिद गरेका १६ वटा एम्बुलेन्स थन्किएका हुन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले आधुनिक र सुविधायुक्त दाबी गर्दै आएका एम्बुलेन्स चार वर्षमा सबै थन्किएका छन्।
मन्त्रालयले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत यस्तै अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई÷दुई तथा बाजुरा र डोटीमा एक÷एक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो।

२०७६ साल कार्तिक २० गते हस्तान्तरण गरिएका ६ करोड २५ लाख १२ हजारमा मूल्यका १६ वटा एम्बुलेन्स तीन वर्षमै थन्किएका हुन्।
मन्त्रालयले कमिसनको चक्करमा टाटा ४०७ मोडेलका मिनी ट्रक खरिद गरेकाले सबै बन्द भएका हुन्। सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले प्रदेश सरकारले हस्तान्तरण गरेका एम्बुलेन्स प्रयोग गर्न उपयुक्त नरहेको बताएका छन्। उनले भने, ‘हामीसँग एक मात्र एक मात्र एम्बुलेन्स छ। एक अर्को ए ग्रिडको खरिद गरेका छौ। प्रदेश सरकारले दिएको एम्बुलेन्स भन्न नमिल्ने रहेछ। एम्बुलेन्सको क्याटागोरीमा राख्न नमिल्ने रहेछ।’

03/10/2023

सुदुरपश्चिमको हिमाली जिल्ला बझांङ्ग लाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ र अहिले पनि भुकम्प को झट्का लगातार आइरहेको कारण ले गर्दा बिशेष गरि बझांङ्ग बासी दाजु भाई दिदी बहिनि आमा बुवाहरु ले सुरक्षित ठाउँ मा होसियार पुर्बक सुरक्षा अपनाउनु होला,
धन्यवाद 🙏🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Sundar sudurpachim nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share