Devendra kunwar

Devendra kunwar ❤️

पूरा भयो कान काट्ने दिदिको हिरोइन बन्ने सपना 😍 पाइन् पहिलो म्युजिक भिडियो, आफुभन्दा जवान हिरोसंग रोमान्स गर्दै! बालेनले ...
02/06/2026

पूरा भयो कान काट्ने दिदिको हिरोइन बन्ने सपना 😍 पाइन् पहिलो म्युजिक भिडियो, आफुभन्दा जवान हिरोसंग रोमान्स गर्दै!

बालेनले चुनाव जिते भने कान काट्छु भनेर भाइरल भएकी स्याङ्जाकि रेनुका बराल अब हिरोइन बन्ने भएकी छन्। उनको पहिलो म्युजिक भिडियोको शुटिङ धमाधम भैरहेको छ। यससंगै उनी अब मनोरञ्जनको दुनियाँमा प्रवेश गरेकी छन्।

म्युजिक भिडियोसगै सिरियल र फिल्ममा पनि काम गर्ने उनको योजना रहेको एक अन्तर्वार्ता उनले बताएकी छन्। तपाईं रेनुकालाई म्युजिक भिडियोको हिरोइनको रुपमा हेर्न कत्तिको उत्साहित हुनुहुन्छ? 😍

02/06/2026

काे राष्ट्रवादी! काे नक्कली राष्ट्रवादी !!
१. सन् १९२० मा कन्चपुरको गड्डाचौकी क्षेत्रको चार हजार एकड जमीन ब्रिटिश इण्डियालाई बुझाउने – चन्द्रशमशेर ।
२. राष्ट्रघाती अपमानजनक १९४७ को त्रिपक्षीय गोर्खा भर्ती सम्झौताकर्ता – पद्मशमशेर।

३. सन् ५० को असमान सन्धिकर्ता – मोहनशमशेर।

४. भारतसँग सुपर्दगी सन्धि गर्ने, उत्तरी सीमामा भारतीय चेकपोष्ट राख्न दिने र कोशी भारतलाई बुझाउने, केआई सिंह–भीमदत्त काण्डमा भारतीय सेना नेपाल बोलाउने – मातृकाप्रसाद कोइराला।

५. नेपालमा भारतीय सेना भित्रयाउनुपर्छ भन्ने – भद्रकाली मिश्र।

६. गण्डक भारतलाई बुझाउने – बीपी कोइराला र सुवर्णशमशेर ।

७. सन् १९६५ को हतियार सम्बन्धी गोप्य सम्झौताकर्ता – यदुनाथ खनाल।

८. २०४६ सालको आन्दोलनमा भारतीय सेना ल्याउनुपर्छ भन्ने – माधव नेपाल।

९. टनकपुर भारतलाई बुझाउने – गिरिजाप्रसाद कोइराला।

१०. टनकपुरमा नेपालको हित छ भनेर गलत प्रतिवेदन निकाल्ने – प्रा. लोकराज बराल एण्ड कम्पनी।

११. राष्ट्रघाती महाकाली सन्धिकर्ता – शेरबहादुर देउवा, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर ।

१२. राष्ट्रघाती महाकाली सन्धि संसदबाट पारित गर्ने – सिंगो एमाले, माकुने, ओली, देवराज घिमिरे मुख्य भूमिकामा ।

१३. महाकाली अधिकांश भागमा मात्रै सीमा नदी हो भनेर सन्धिमा राख्ने र त्यति वेला लिम्पियाधुरा कालीको मुहान हो नभन्ने – डाक्टर द्वारिकानाथ ढुंगेल।

१४. भारतसँग भएको राष्ट्रघाती पावर टेड्रिग एग्रीमन्टमा हस्ताक्षरकर्ता – डाक्टर द्वारिकानाथ ढुंगेल।

१५. महाकाली सन्धिमा मतदान गर्ने तर कालापानी भन्दै चिच्चाउने नेताहरु – झलनाथ खनाल, केपी ओली, माधव नेपाल लगायत एमालेका प्रायः सबै (माले गूट बाहेक)।

१६. महाकाली सन्धिका विरुद्ध मत नहाली मतदान बहिस्कारको नाटक गरेर सन्धि पारित हुन दिने – बामदेव गौतम, सीपी मैनाली राधाकृष्ण मैनाली, सहाना प्रधान लगायत २६ जना तत्कालीन एमाले ।

१७. महाकाली सन्धिपछि नेपाललाई वर्षको १ खर्ब २१ अर्ब आम्दानी हुनेछ भनेर झापाली क्याल्कुुलेटरमा हिसाब निकाल्ने – केपी शर्मा ओली । ( अहिले उनलाई खुव राष्ट्रवादी भनिएको छ म उनलाई नक्कली राष्ट्रवादी भन्छु)

१८. महाकाली–पंचेश्वरको बिजुली स्याटलाइटबाट तेस्रो मुलुकलाई बेचिने छ भनेर जादूगरि लिखित भाषणकर्ता – माधव नेपाल।

१९. महाकाली सन्धिपछि पश्चिमबाट सूर्य उदानेछ भनेर जादूगरि लिखित भाषणकर्ता – पशुपतिशमशेर जबरा ।
२०. अरुण ३ र माथिल्लो कर्णाली भारतलाई बुझाउने – गिरिजाप्रसाद कोइराला

२१. माथिल्लो कर्णाली र अरुण ३ सम्झौताका हस्ताक्षरकर्ता – अनुपकुमार उपाध्याय।

२२. अरुण ३ र माथिल्लो कर्णालीको पीडीए राष्ट्रहितविपरीत गर्ने – सुशील कोइराला, बामदेव गौतम ।

२३. ०६५ सालमा विराटनगरमा भारतीय अनधिकृत अफिस राख्न दिने – पुष्पकमल दहाल प्रचण्ड।

२४. पश्चिम सेती, फुकोट कर्णाली र माथिल्लो अरुण भारतलाई बुझाउने – शेरबहादुर देउवा।

२५. भारतसँग २५ वर्षे कथित लंगट्रम ऊर्जा सम्झौता गर्ने – पुष्पकमल दाहाल प्रचण्ड।

२६. विमानस्थलमा भारतीय एयरमार्सल राख्ने र इलाम र लुम्बिनीमा भारतीय अध्यागमन राख्ने सम्झौताका लागि प्रक्रिया अघि बढाउने – बाबुराम भट्टराई

२७. नेपाललाई भारत या चीनमा मर्ज गरौँ भन्ने – बाबुराम भट्टराई।

२८. बाबुराम भट्टराईको मर्ज भन्ने देशद्रोही अभिव्यक्तिलाई रफू भरेर सबमर्ज भनेको हो भन्ने ।

२९. नेपाल देश खारेज गर भन्ने बाबुराम भट्टराई पत्नी – हिसिला यमी (हिसिलाको बचाउमा उत्रने करिश्मा मानन्धर)।

३०. प्रितम सिंह (पंजाबी) मलाई प्रधानमन्त्री बनाउन दिल्ली गइरहनु हुन्थ्यो भन्ने – पुष्पकमल दाहाल प्रचण्ड।

३१. यो देशको नाम फेरौ भन्ने – सरिता गिरी ।

३२. लिम्पियाधुराको नक्साविरुद्ध मतदान गर्ने – सरिता गिरी (सरिता गिरीको बचाउमा उत्रने मोहना अन्सारी)।

३३. लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको हो भन्ने – मेटमणि चौधरी

३४. २०५५ सालसम्म कालीको मुहान लिम्पियाधुरा हो भन्ने थाहा थिएन भनेर ०५७ मा किताब निकाल्ने उक्त कुराको विरोध भएपछि हाल सो च्याप्टर हटाएर किताब पुनमुद्रण गर्ने, सीमाका बारेमा अन्टसन्ट उटपटयांग बोल्ने, लिम्पियाधुराको मुद्दा भाड्न कालापानी सिलिगुरी करिडोरमा साटौ भनेर बाह्य शक्तिद्वारा निर्देशित मिडिया अभियान चलाउने, दशगजा नेपालले मिचेको छ भनेर लेख्देबोल्दै हिड्ने अनि भारतको बीजेपीको मातृसंस्था आरएसएसको अभियानसँग जोडिएको अखण्ड भारतको नीति अनुसार भारतलाई नेपालमा मिलाउ भनेर लेख लेख्ने र सो लेख सहितको किताब यूरोपको लाटभिया भन्ने देशबाट छपाउने – बूद्दिनारायण श्रेष्ठ ।

३५. महाकाली सन्धिको कट्टर पक्षपाती र सो सन्धिको पक्षमा बहस चलाउने - अख्तियार पूर्व प्रमुख, पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्याय ।

३६. २०५३ असोज ४ गते महाकाली सन्धि संसदबाट पारित गरेर ०५३ मंसिरमा मुहान खोज्न हेलिकप्टर चढेर दार्चुला पुग्ने – सभामुख रामचन्द्र पौडेल (हाल राष्ट्रपति), द्वारिकानाथ ढुंगेलहरु ।

३८. भारतीय दूतावासलाई आफूखुसी ५ करोड भारु खर्च गर्न दिने सहमति गर्ने - सूर्यबहादुर थापा ।

३९. भारतीय दूवावासलाई आफूखुसी २० करोड भारु खर्च गर्न दिने सहमति गर्ने - पुष्पकमल दाहाल प्रचण्ड ।

४०. भारतीय आप्रवासीहरुका लागि नागरिकता सहज गर्ने, अंगीकृतका छोराछोरीलाई वंशजको नागरिकता दिने - काँग्रेस, एमाले, मूलधार माओवादी ।

४१. भारतीय अपराधीलाई सर्पको छाला, तस्करी गर्न दिएर ४ करोडमा नागरिकता बेच्ने पंच नेता - नवराज सुवेदी ।

४२. ताइवानी सांसदलाई नेपाली नागरिकता बेच्ने पंच नेता - नवराज सुवेदी ।

४३. पदमा हुँदा लिम्पियाधुरासम्मको नक्सा जारी नगर्ने पदमुक्त भएपछि नेपालसँग लिम्पियाधुरा देखिने नक्सा छैन भन्ने अभियान चलाउने - बुद्दिनारायण श्रेष्ठ ।

४४. पदमा हुँदा महाकालीको उद्गम लिम्पियाधुरा हो भनेर महाकाली सन्धिमा नराख्ने, जलस्रोत मन्त्री शैलजा आचार्यले अंग्रेजी नजान्ने भनेर हटाएपछि महाकालीको उद्गम खोज्दै हिड्ने - द्वारिकानाथ ढुंगेल ।

४५. अमेरिकासँग राष्ट्रघाती एमसीसी गरेर स
दनबाट पारित गर्ने - काँग्रेस, एमाले, मूलधार माओवादी ।

४६. अमेरिकाका लागि सगरमाथाको उचाइ नाप्ने भनेर सगरमाथा क्षेत्रमा जीपीएसको जिम्मा लिने तर उक्त जासुसी उपकरण के प्रयोजनका लागि हो भनेर नेपाल सरकारसँग अनुमति नलिइ पछि र एकथान उपकरण अमेरिकी पर्वतारोहीलाई दिएर सगरमाथाको टुप्पोमा राख्न लगाउने - बूढीनारायण सीमाविद ।

साभार :- रतन भण्डारीको वालबाट

02/06/2026

फ़िल्म को नाम “म कान दीन्न “

02/06/2026

collection # arrested from Thailand by interpol #

02/06/2026

पुर्चौडि क्याम्प कि सभापति अर्काको बूढो लिएर फरार लिक कमेन्ट!

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पार्टि कार्यलयमा रवि लामिछानेलाई रेड कार्पेटमा भब्य स्वागत गरियो।👇👇
02/06/2026

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पार्टि कार्यलयमा रवि लामिछानेलाई रेड कार्पेटमा भब्य स्वागत गरियो।👇👇

नेपाल राजदरबार हत्याकाण्ड (२०५८ जेठ १९) को सम्झनामा"जेठ १९, २०५८ :- नेपालको इतिहासको सबैभन्दा पीडादायी र अकल्पनीय दिन।एक...
02/06/2026

नेपाल राजदरबार हत्याकाण्ड (२०५८ जेठ १९) को सम्झनामा
"जेठ १९, २०५८ :- नेपालको इतिहासको सबैभन्दा पीडादायी र अकल्पनीय दिन।
एकै रातमा राष्ट्रले आफ्ना प्रिय राजा, रानी तथा राजपरिवारका सदस्यहरू गुमायो।
त्यो रात केवल दरबारभित्रको घटना मात्र थिएन, त्यो सम्पूर्ण नेपाली जनताको हृदयमा लागेको गहिरो घाउ थियो।
आज पनि त्यो दुःखद घटना सम्झँदा मन भारी हुन्छ, आँखाहरू रसाउँछन् र मनमा अनेक प्रश्नहरू उठ्छन्।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै, इतिहासका ती पीडादायी क्षणहरूलाई सम्मानपूर्वक स्मरण गरौं।
'समय बित्दै जान्छ, तर केही घाउहरू इतिहासका पानामा सधैं ताजा रहिरहन्छन्।'
🕯️ हार्दिक श्रद्धाञ्जली।🙏🙏🙏

🇳🇵🔥 स्वर्गीय झैँ भव्य स्वागत! रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा BJP मुख्यालय पुगेपछि पुष्पवृष्टिसहित विशेष सम्मान...
02/06/2026

🇳🇵🔥 स्वर्गीय झैँ भव्य स्वागत! रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा BJP मुख्यालय पुगेपछि पुष्पवृष्टिसहित विशेष सम्मान, नेपाल–भारत राजनीतिक सम्बन्ध र नयाँ कूटनीतिक संकेतबारे देशभर व्यापक चर्चा!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (BJP) को मुख्यालय पुगेका छन्। उनलाई त्यहाँ पुष्पवृष्टिसहित भव्य तथा विशेष सम्मानका साथ स्वागत गरिएको बताइएको छ। यो भेटघाटलाई नेपाल–भारत सम्बन्ध, राजनीतिक संवाद र सम्भावित सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

नेपालका एमएमए फाइटर रविन्द्र ढाँटसँग फाइट खेलेपछि अन्तराष्ट्रिय रुपमा चर्चा कमाएका दुई फाइटर हुन भारतका चुङरेन कोरेन र फ...
02/06/2026

नेपालका एमएमए फाइटर रविन्द्र ढाँटसँग फाइट खेलेपछि अन्तराष्ट्रिय रुपमा चर्चा कमाएका दुई फाइटर हुन भारतका चुङरेन कोरेन र फिलिपिन्सका किम्बर्ट अलिटोजोन । यी दुवैले रविन्द्रसँग फाइट हारेका थिए । तर हारपछि पनि उनीहरु नेपाली समर्थक र विश्वभरका समर्थकमाझ लोकप्रिय बनेका छन् । यी दुवै फायटरले नेपाली समर्थकको मन जितेका छन् ।

20 58 जेठ 19इतिहास को कालो दिन।जसमा आफ्नो अभिबाबक राजा परिवार गुमाएको थियौ
02/06/2026

20 58 जेठ 19इतिहास को कालो दिन।जसमा आफ्नो अभिबाबक राजा परिवार गुमाएको थियौ

Address

Dhangadhi

Telephone

+9779851360666

Website

Alerts

Be the first to know and let us send you an email when Devendra kunwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devendra kunwar:

Share