Jenisha ojha page

Jenisha ojha page मन र मौन का शब्दहरु ...

27/03/2026

हाम्रो जोरायल 🙂

24/03/2026

आज रुम मा चुडेर ...😳

21/03/2026

स्कुल पर्दा त त्यस्तै भयो अब कलेज सकिदा रुनु पर्छ है साथी ...😌

21/03/2026

डोटि किन महत्त्व छ ...🙂

20/03/2026

देउरालिमा बतास चल्यो..😫

Now pictures Dhangadhi 🙂2082/11/6
20/03/2026

Now pictures Dhangadhi 🙂
2082/11/6

एक महिलाको दर्दनाक मिर्तु 😥😥 :: Joyce carol vincent एक ३८ बर्सिय थिन उनि लन्डनमा सानो रुम लिएर बस्ने गर्थे , तर उन्को २०...
20/03/2026

एक महिलाको दर्दनाक मिर्तु 😥😥 :: Joyce carol vincent एक ३८ बर्सिय थिन उनि लन्डनमा सानो रुम लिएर बस्ने गर्थे , तर उन्को २००३ तिर एक्लै अपार्टमेन्टमा मिर्तु भएको अनुसन्धानले जनाएको छ र उन्लाई कुनै स्वास्थे सम्बन्धी आस्थमा अथवा कुनै कुराले समस्या भै मिर्तु भएको जनाएको छ || तर चकित कुरा के थियो भने उन्को मिर्तु ३ बर्श अगाडी भाको छ भनेर कसैले पनी थाहाँ पाउन सकेका थिएनन र उन्को सरिर चै २००६ तिर पत्ता लगाईएको थियो किनभने तेहाँको घरपेटी धेरै समय सम्म भाडा चिर्न नआए पछी एक्दिन तेहाँ पुग्दा यस्तो घटना देखे पछी सबै चकित परेका थिए र उन्को लाश सोफा मै थियो भने टिभी ३ बर्स देखी खुलिरहेको बताएको छन || Joyce ले क्रिस्टमस गिफ्टहरु आफ्नो परिवारलाई दिन राखिएको फुलहरु पनि छेउमै थियो भने उन्को लाश बसेको ठाउँमा कन्गाल बाहेक अरु केही थिएन || उन्को यो एक्लोपन र बिजी सहरमा कसैले कसैको वास्था गर्दैनन भन्ने बारेमा एक Documentary समेद २०११ मा बनाएका छन र हजुरहरुले यो नाम गरेको Document हेर्नु भो भने यि चेलिको छर्लङ जिबनी देखाको छ है || Dreams of life || उहाँको मिर्तु धेरै पैलाको भए पनी सदै सोर्गमा बाश मिलोस भन्न चाहाँन्छु
sources:- social media

20/03/2026

डोटि ( जोरायल गाउपालिका )🤗

19/03/2026

चैत लाग्यो साथी आफुलाइ समाल है ...�
# mention your friends

07/02/2026

प्रेम दिवस किन बनाइन्छ .... ?
तपाइहरु को बिचार राख्नुस ...😊

01/02/2026

Muktak😍

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Jenisha ojha page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category