Rajan jaigadi

08/06/2026
07/06/2026

विभिन्न ग्याङ भनेर विरोध भैइरहेको छ: केपि खनाल

03/06/2026

नवजीवन अस्पतालमा बिरामिको मृत्यु भएपछि आफन्तहरु आक्रोशित

02/06/2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध नेपाली कांग्रेसकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। संसदीय दलका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउने निर्णय गरेको हो। १८ सदस्यीय कांग्रेस संसदीय दलका ठीक ५० प्रतिशत अर्थात् ९ जना सांसदहरू बैठकमा उपस्थित भई शाहलाई पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
हस्ताक्षर गर्ने सांसदहरू:
मानबहादुर रावल
दिवानसिंह विष्ट
पदमबहादुर शाही
गीताकुमारी चौधरी
तुलसी देवकोटा
डम्मरी महरा
बेलबहादुर रानामगर
ललिता सुनार
जुनाकुमारी दानी

31/05/2026

सदनको कुस्ती 🤔🤔🤔🤔

31/05/2026

लिपुलेख बारे बालेनको जवाफ ।।

31/05/2026

बिदेशमा बस्ने नेपाली हरुले भोट हाल्न पाउनु पर्छ :महाविर पुन

31/05/2026

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधानमन्त्री बालेन

23/05/2026

धनगढी मा जुवा खेली रहेको अवस्थामा ६ जना पक्राउ ।।।

22/05/2026

कैलाली को घोडाघोडीमा भएको हाइस दुर्घ,टना ।।।

Address

City Of Circket
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Rajan jaigadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share