Fact creator

Fact creator यहाँहरु सम्पूर्णलाई नमस्ते कृपया हाम्रो page मा जोडिनुहोला🙏🙏

16/05/2026

लाल्पुर्जा दिएर मात्रै हुदैन मृत्यु भएकाहरको जिम्मा पनि लिनुपर्छ यो सरकारले 🙏🙏

15/05/2026

गरिबहरु माथि बालेनले यस्तै आतंक मच्चाउछ भनेर स्थानीय निर्वाचनमा हर्क साम्पाङले बाजी मार्छ🤔🤔

15/05/2026

15 लाखको टहरा भत्काएर 15 हजार दिने यो निर्णय ठिक छैन 😡😡

13/05/2026

यस्ता गजेडीलाई प्रधानमन्त्री बनाउदा यस्तै हुन्छ

13/05/2026

धनगढी वासिहरुलाइ अत्तिअवश्यक सूचना बालेनको दोजर धनगढीमा पनि आतंक मच्चाउदै..🤔🤔

25/04/2026

रास्वपाका सांसदले आफुलाइ हेडमास्टरले स्वागत गर्न नआएको भनेर थर्काउदै😡😡

24/04/2026

सिन्दुलिमा अन्तरजातीय बिहे गरेको भन्दै हिरासत भित्र दलित युवकको हत्या 🤔🤔

22/04/2026

सुदन गुरुङको राजीनामा फिर्ता हुनुपर्छ 🙏

22/04/2026

बालेन सरकारको यो कदम चाहिँ मलाई मन परेन्🙏🙏🙏

13/04/2026

विश्वकै सबैभन्दा कान्छी उपसभामुख रुबीकुमारी ठाकुर

Address

Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Fact creator posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category