Jay Dhami

Jay Dhami Entrepreneur For News About Youth Entrepreneurship,youth Activities , and One Step Towards change the society .

गोदावरी नगरपालिका शिक्षा शाखा तथा नेपाल स्काउट, गोदावरी नगर स्काउटलाई हार्दिक धन्यवाद, जसले १ दिने स्काउट रिफ्रेसमेन्ट क...
16/07/2026

गोदावरी नगरपालिका शिक्षा शाखा तथा नेपाल स्काउट, गोदावरी नगर स्काउटलाई हार्दिक धन्यवाद, जसले १ दिने स्काउट रिफ्रेसमेन्ट कार्यक्रममा प्रशिक्षकका रूपमा आफ्नो सत्र सञ्चालन गर्ने अवसर प्रदान गर्नुभयो।
विशेष धन्यवाद स्काउट राष्ट्रिय प्रशिक्षक श्री जहर सिंह थापाज्यू तथा गोदावरी नगर स्काउटका अध्यक्ष श्री ललन प्रसाद चौबे सर तपाईंहरुको विश्वास, मार्गदर्शन र प्रेरणाका लागि हार्दिक नमन।
सेवा नै हाम्रो धर्म। ⚜️

Interesting: चालु आर्थिक वर्ष २०८२/८३ मा ३ जना अर्थमन्त्री बनेका छन भने बजेट ल्याउने अर्थमन्त्री विष्णु पौडेल अहिले प्रह...
16/07/2026

Interesting: चालु आर्थिक वर्ष २०८२/८३ मा ३ जना अर्थमन्त्री बनेका छन भने बजेट ल्याउने अर्थमन्त्री विष्णु पौडेल अहिले प्रहरी हिरासतमा रहेका छन । 😁

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले असार मसान्त सङ्गै एमालेका मन्त्रीलाई क्लोजिङ गरेका छन् ।
15/07/2026

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले असार मसान्त सङ्गै एमालेका मन्त्रीलाई क्लोजिङ गरेका छन् ।

पूर्व शिक्षक विवेक मण्डल दाई पनि रहजु भएन ।।करिब तीन वर्ष विज्ञान शिक्षकका रूपमा अध्यापन गरेका विवेक मण्डल अन्ततः खोसिएक...
15/07/2026

पूर्व शिक्षक विवेक मण्डल दाई पनि रहजु भएन ।।
करिब तीन वर्ष विज्ञान शिक्षकका रूपमा अध्यापन गरेका विवेक मण्डल अन्ततः खोसिएको रोजगारी , उच्च शिक्षाका लागि लागेको लाखौं रुपैयाँको ऋण र अवसरको अभावले सिर्जिएको चरम निराशाको सिकार बने । एउटा शिक्षित युवाले भविष्य नदेखेर आत्मदाह रोज्नुपर्ने अवस्था कुनै व्यक्तिगत असफलता होइन, सिङ्गो राज्यको गम्भीर असफलता हो ।
हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्दछु ।

Minister Sunil Lamsal regarding traffic fine says, “Over Speed गरेकै भरमा रु. ५० हजार जरिवाना लाग्दैन। जरिवाना Speed को ...
15/07/2026

Minister Sunil Lamsal regarding traffic fine says, “Over Speed गरेकै भरमा रु. ५० हजार जरिवाना लाग्दैन। जरिवाना Speed को स्तर (Intensity) र बारम्बार दोहोरिएको (Repetition) का आधारमा रु. ५०० देखि रु. ५० हजारसम्म हुन सक्छ। बारम्बार नियम उल्लंघन गरे Lice"nse रद्द हुन सक्छ, र जरिवानाको रकम श्रम भुक्तानी मार्फत पनि परिपूर्ति गर्न सकिने व्यवस्था गरिनेछ।”

सरकारसँग ९ बुँदे सहमतिपछि आत्मदाह गरेका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।😥
14/07/2026

सरकारसँग ९ बुँदे सहमतिपछि आत्मदाह गरेका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।😥

नाम सहित पाए हुनेथियो?सरकारले वैदेशिक रो'जगारमा गएका श्रमिकका कुल ३ हजार ३६३ जना छोराछोरीलाई छात्रवृत्ति प्र'दान गरेको छ...
13/07/2026

नाम सहित पाए हुनेथियो?
सरकारले वैदेशिक रो'जगारमा गएका श्रमिकका कुल ३ हजार ३६३ जना छोराछोरीलाई छात्रवृत्ति प्र'दान गरेको छ।
लुम्बिनी प्रदेश: ७७८ जना
कोशी प्रदेश: ७३७ जना
मधेश प्रदेश: ७१३ जना
गण्डकी प्रदेश: ५३१ जना
बागमती प्रदेश: ३८१ जना
कर्णाली प्रदेश: १३८ जना
सुदूरपश्चिम प्रदेश: ८५ जना

का'न्तिपुरको गेटमा छा'डिएको गा'डी च'ढ्थे रा'स्वपाका ने'ता, भू'पदेवले गरेका थिए विभागमा म'नोनीत
13/07/2026

का'न्तिपुरको गेटमा छा'डिएको गा'डी च'ढ्थे रा'स्वपाका ने'ता, भू'पदेवले गरेका थिए विभागमा म'नोनीत

Respect ❤️: परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहि'त्यमार्फत विश्वभर रहेका नेपालीलाई ...
13/07/2026

Respect ❤️: परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहि'त्यमार्फत विश्वभर रहेका नेपालीलाई भावना'त्मक रूपमा एकताबद्ध बनाएको बताएका छन्।

२१३औँ भानु जयन्तीको अवसरमा मन्त्री शिशिर खनालले भानुभक्त र घाँसीको प्रेरणादायी प्रसङ्ग स्मरण गर्दै समाज र राष्ट्रका लागि प्रत्येक नागरिकले आफ्नो स्थानबाट योगदान दिनुपर्ने आवश्यकता औँ'ल्याए। खानलले "घाँसीले आफ्नो नाम रहोस् भनेर कु'वा खने'झैँ हामीले पनि समाज र देशका लागि केही न केही सकारात्मक काम गर्नुपर्छ" भन्ने सन्देश दिए।

सरकारले साउन १ गतेदेखि सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने व्यवस्था गर्ने भएको छ ।
13/07/2026

सरकारले साउन १ गतेदेखि सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने व्यवस्था गर्ने भएको छ ।

Address

Kathmandu
Dhangadhi

Telephone

+9779868742691

Website

Alerts

Be the first to know and let us send you an email when Jay Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share