Sk crystal kimadi

Sk crystal kimadi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sk crystal kimadi, Digital creator, dhangadhi shiva nagar, Dhangadhi.

12/10/2025
With Hamroune Rezki – I just got recognized as one of their top fans! 🎉
12/10/2025

With Hamroune Rezki – I just got recognized as one of their top fans! 🎉

12/10/2025

"टोमि " नामक गजल

टोमि तिमीलाई इङलिस खुबै बोल्न आउँछौ नि!
हो हो सारा टुटि फुटि सम्म मात्रै तिम्रो पोल खोल्न आउँछौ नि!!

म दिन रात टोमि टोमि लेख्दै कराउँदै गर्छु ,
तिमी कस्तो मुर्खता को व्यबहारले मेरा सपनाहरू बिथोल्न आउँछौ नि !!!

होइन भने तिमिले सिकेको आदर्श पाठ मलाई सिकाउ,
मैले अङ्ग्रेज सङ्ग मितेरीको साइनो गासि पढ्दै गरेको मौकामा किचोल्न आउँछौ नि!!!!

🇳🇵📝
शेर बहादुर किमाडि
धनगडि कैलाली

11/10/2025

Ramesh kharel ko pani 32 ota daat nai jharane gari kole nikal sakxa uhako bhanai anusar kulmaan bharsta chaari h**e, chi chi neoalj mansya dij bhayako manche kura sunada galta sahi na bujher yaso bhanu uchit xain

11/10/2025

लहै साथीहरू
यो एमालेका हाङगा बिङगा मजाले कटाई गरिहालौ समयमै नत्र खतरापूर्ण हुनसक्छन् ,, बास्कोटाको उताउलो कति आको यार ,तिमी कहिले सुधिर्न्छौ ,

शिक्षा सम्बन्धि हक  भाग 3 धारा 31 को  उपधारा (1 )लाई सम्झने तरिका      =  पहुँच   भन्ने बितिकै उपधारा 1 हो  आधारभुत शिक्...
02/10/2025

शिक्षा सम्बन्धि हक भाग 3 धारा 31 को उपधारा
(1 )लाई सम्झने तरिका = पहुँच भन्ने बितिकै उपधारा 1 हो आधारभुत शिक्षाको हक
उपधारा( 2 ) मा = {आधारभूत तह +अनिवार्य} सम्झिने

उपधारा (3) मा = (आपङ्ग+आर्थिक बिपन्न ) लाई समझिने
उपधारा (4) मा= ( ब्रेललिपी ,बहिरा+दृस्ठिबिहिन ) लाई समझिने
उपधारा (5) मा= ( समुदायलाई + मातृभाषामा ) लाई समझिने

02/10/2025

Address

Dhangadhi Shiva Nagar
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Sk crystal kimadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share