आजको सन्दर्भ डट कम

आजको सन्दर्भ डट कम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आजको सन्दर्भ डट कम, Social Media Agency, Dhangadhi.

तपाईंको आवाज, तपाईंको समाचार
देशभरका सन्दर्भहरू समेट्ने हाम्रो प्रयास। स्थानीय सत्यकाे साथ, जनताको पक्षमा!
👉 आजै Follow गर्नुहोस् — तपाईंकाे गाउँठाउँका समाचार, आवाज र परिवर्तनकाे कथा यहीँबाट सुरु हुन्छ।

राष्ट्रपतीकाे विज्ञप्ति
11/09/2025

राष्ट्रपतीकाे विज्ञप्ति

11/09/2025

हर्क साम्पाङ राष्ट्रप्रमुख हुँदैन भन्न्ने युवालाई यसरी कुटे हर्कका समर्थकले

01/09/2025

“राष्ट्रकै साताै धाम दार्चुला जिल्ला, मालिकार्जुन गाउँपालिका–३ स्थित मालिकार्जुन मडमा मनाइने गौरा पर्वको रौनक।”
२०८२/०५/१५
Video: dhami
゚viralシviralシfypシ゚viralシalシ

नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षकमा चन्द्र कुबेर खापुङ नियुक्त
29/08/2025

नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षकमा चन्द्र कुबेर खापुङ नियुक्त

दार्चुला ।दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको महाकाली यातायातको सुपप्र ००१ ख ९५० नम्बरको बस दार्चुलाको शैल्यशिखर नगर...
29/08/2025

दार्चुला ।
दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको महाकाली यातायातको सुपप्र ००१ ख ९५० नम्बरको बस दार्चुलाको शैल्यशिखर नगरपालिका–९, नकटड चेकपोस्ट नजिकै सडक किनारको भित्तामा ठोक्किएको छ ।

घटनामा २ जना सामान्य घाइते भएका छन् भने गम्भीर क्षति भने नभएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ ।
゚viralシviralシfypシ゚viralシalシ

27/08/2025

Harka Sampang A Revolution

सती प्रथा...पतिको मृत्युपछि उसकी विधवालाई भाङ र धतुरो खुवाएर नशामा लट्ठ बनाइन्थ्यो। त्यसपछि उनलाई चितामा बसालेर काँचो बा...
23/08/2025

सती प्रथा...
पतिको मृत्युपछि उसकी विधवालाई भाङ र धतुरो खुवाएर नशामा लट्ठ बनाइन्थ्यो। त्यसपछि उनलाई चितामा बसालेर काँचो बाँसले थिचेर राखिन्थ्यो, ताकि जलिरहेकी महिलाले चिताको पिडा सहन नसकेर बाहिर नभागोस् ।
चितामा धेरै चिनी र घिउ हालेर यति धेरै धुवाँ गरिन्थ्यो कि त्यो दृश्य देखेर कोही नडराओस्। अनि ढोल, करताल र शंख बजाइन्थ्यो ताकि कोही उनको चिच्याहट, रुवाइ वा विन्ती सुन्‍न नपाओस्। यही थियो 'सहमरण' अर्थात सती प्रथा । चन्द्र शम्शेर बाट १९७७ असार २५ गतेका दिनदेखि यो प्रथाको अन्त्य गरिएको थियो ।
साभार
आजको सन्दर्भ डट कम

मालिकार्जुन–७ मा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवादार्चुला, मालिकार्जुन गाउँपालिका–७ मा जेष्ठ नागरिक तथा असक्...
21/08/2025

मालिकार्जुन–७ मा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

दार्चुला, मालिकार्जुन गाउँपालिका–७ मा जेष्ठ नागरिक तथा असक्त लाभग्राहीलाई लक्षित गरी घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा प्रदान गरिएको छ।

हिँडडुल गर्न नसक्ने आमाबुबा तथा असक्त दाजुभाइ–दिदीबहिनीलाई लक्षित गरी सुरु गरिएको यस सेवाले लाभग्राहीलाई सहजता दिएको छ। गाउँकै टोलमा, आफ्नै ढोकामा सेवा प्राप्त गर्दा उनीहरूको अनुहारमा खुशी झल्किएको स्थानीयले बताएका छन्।

सचेत रहन अनुरोध
20/08/2025

सचेत रहन अनुरोध

महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडक ११ घण्टादेखि अवरुद्धमहाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडक खण्ड तेर्छाले...
19/08/2025

महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडक ११ घण्टादेखि अवरुद्ध
महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडक खण्ड तेर्छालेकामा खसेको पहिरोका कारण यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध भएको ११ घण्टा बितिसक्दा पनि सडक सुचारु हुन नसक्दा यात्रुहरू बाटैमा अलपत्र परेका छन्।

17/08/2025

कर्णालीकाे पीडा
आजको सन्दर्भ डट कम

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when आजको सन्दर्भ डट कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share