Mukesh Adhikari

Mukesh Adhikari This is the official page of Mukesh Adhikari, MPH, dedicated to advocating for health system strengthening.

Additionally, it shares time-relevant humorous and educational content to inspire and motivate people in an entertaining manner.

प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०६६-५१०७२/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन...
15/08/2025

प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०६६-५१०७२/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अ.हे.व./को.चे.अ.पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना !

प्रदेश लोकसेवा आयोग कोशी प्रदेशउम्मेदवार सिफारिस गरिएको सूचना ! जिन्दगीमा कहिले कहिले यस्ताे पनि हुदाे रहेछ.....! एउटै घ...
15/08/2025

प्रदेश लोकसेवा आयोग कोशी प्रदेश
उम्मेदवार सिफारिस गरिएको सूचना !

जिन्दगीमा कहिले कहिले यस्ताे पनि हुदाे रहेछ.....!

एउटै घरका दाजु भाइकाे प्रतिस्पर्धा कडै भएकाे रहेछ ।

सरकारी जागिर छाड्ने बढ्दै....। कर्मचारीको कमजोर सेवा सुविधा, स्थानीय तहमा जनप्रतिनिधिले जबरजस्ती काम लगाउने प्रवृत्ति बढ...
15/08/2025

सरकारी जागिर छाड्ने बढ्दै....।

कर्मचारीको कमजोर सेवा सुविधा, स्थानीय तहमा जनप्रतिनिधिले जबरजस्ती काम लगाउने प्रवृत्ति बढेको लगायत कारणले कर्मचारीले सेवा अविधि अगावै जागिर छाड्ने बढ्दै......!

14/08/2025

कसैको यस्तो अनुभव छ कि छैन ? गज्जबको "लोकसेवा पास"

#स्राेत:- अनिल के.एच पाैडेल

Posted on behalf of Mukesh Adhikari

14/08/2025

सोमबार राति पौने ११ बजे रुकुम पश्चिमको घेत्ला स्वास्थ्य चौकीको वर्थिङ सेन्टरमा खुँडा लिएर स्वास्थ्यकर्मीलाई धम्काएको र हातपात गर्न खोजेको त थाह पाइहाल्नुभयो होला । 🥲

तपाईले पनि यस्ता घटना भोगेको वा नभोगेको हुन सक्छ । यस्तै घटनाहरुको दर नेपालमा कस्तो छ र के के तत्वहरुले प्रभाव पार्न सक्छ भनेर हामीले गरिरहेको सर्भे तपाईले भर्नुभएको छैन भने भर्नुहोला ।

तपाईको आवाजलाई हामी एकमुष्ठरुपमा वैज्ञानिक तवरले पेश गर्ने जर्मको गदैछौ । छुट्नुभएको छ भने भर्नुस् है, सर्भे यो हप्ताको अन्त्यसम्म मात्र रहनेछ ।

सर्भेमा सहभागी हुन यो लिंकमा क्लिक गर्नुहोस् ।
Link:

अवस्था यस्तो छ । अनि आफ्नो ज्यान जोगाउनु कि स्वास्थ्य सेवा दिनु । 🥲🥲🥲स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन...
14/08/2025

अवस्था यस्तो छ । अनि आफ्नो ज्यान जोगाउनु कि स्वास्थ्य सेवा दिनु । 🥲🥲🥲

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन (पहिलो संशोधन) २०७९ अनुसार यो खुँडा बोक्ने महानुभावलाई ऐनको दफा ३ को (ख) वा (ङ) वा (च) अनुसार कसुर गरेको हुदाँ ऐनको दफा १५ को (ख) बमोजिम तीन बर्ष कैद वा ३ लाख रुपैया जरिवाना वा दुवै सजाय आर्कर्षित हुने देखिन्छ । भिडियो प्रमाण नै छ यो केशमा त ।

तर के गर्नु विडम्बना, यो केशमा पनि उहाँ महानुभावलाई ५-७ दिन जेलमा राखेर सम्झाई बुझाई छोडिन्छ होला ।

I can imagine how you are feeling, Dev Chand Thakuri and team! Stay Strong!!

वर्थिङ सेन्टरको बाहिर गर्भवतीका आफन्तहरु थिए। रातको अधेरोमा एक व्यक्ति जथाभावी बोल्दै स्वास्थ्यकेन्द्रको गेट.....

लिखित परीक्षा सञ्चालन सम्बन्धी सूचना !
14/08/2025

लिखित परीक्षा सञ्चालन सम्बन्धी सूचना !

कर्णाली प्रदेश लोकसेवा विज्ञापन नम्वर ५६१-५६३/०८१-८२ (आ.अ.स.प्र., अन्तर तह र खुला), प्रदेश स्वास्थ्य सेवा, हे.ई. समूह, प...
13/08/2025

कर्णाली प्रदेश लोकसेवा विज्ञापन नम्वर ५६१-५६३/०८१-८२ (आ.अ.स.प्र., अन्तर तह र खुला), प्रदेश स्वास्थ्य सेवा, हे.ई. समूह, पाँचौ तह, हेल्थ असिष्टेण्ट पदको लिखित परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना !

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ९५-९७/०८१-८२ (खुला तथा समावेशी), विभिन्न सेवा, समूह, तहका पदहरूको लिखित पर...
13/08/2025

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ९५-९७/०८१-८२ (खुला तथा समावेशी), विभिन्न सेवा, समूह, तहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !

प्रदेश लोकसेवा आयोग,कर्णाली प्रदेश विज्ञापन नम्वर ५५७/०८१-८२ (खुला), प्रदेश स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ्ग समूह, पाँ...
12/08/2025

प्रदेश लोकसेवा आयोग,कर्णाली प्रदेश
विज्ञापन नम्वर ५५७/०८१-८२ (खुला), प्रदेश स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ्ग समूह, पाँचौ तह, पब्लिक हेल्थ नर्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !

पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चे स्वास्थ्य चौकी सिन्धुपाल्चोक को आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्ययोजना।
12/08/2025

पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चे स्वास्थ्य चौकी सिन्धुपाल्चोक को आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्ययोजना।

लोक सेवा आयोगबाट संचालन हुने प्रयोगात्मक तथा सीप परीक्षण परीक्षा (संचालन तथा व्यवस्थापन) मापदण्ड,२०८२
12/08/2025

लोक सेवा आयोगबाट संचालन हुने प्रयोगात्मक तथा सीप परीक्षण परीक्षा (संचालन तथा व्यवस्थापन) मापदण्ड,२०८२

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Mukesh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mukesh Adhikari:

Share