Top10Filmi Nepal

Top10Filmi Nepal welcome to my Top10Filmi Nepal Page yo page ma maile Film � Review garne chhu support garno hola

08/04/2026

12 गाउ २ मा अनुप बिक्रम साही खतरनाक भिलेन को अवतार देखिदै १२ गाउं 2 धमका 🔥🔥 #१२ #गाउ२

‘राम नाम सत्य’ को अग्रिम टिकट बुकिङ खुल्ला:सुपरस्टार विराज भट्टको मुख्य अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘राम नाम सत्य’...
08/04/2026

‘राम नाम सत्य’ को अग्रिम टिकट बुकिङ खुल्ला:
सुपरस्टार विराज भट्टको मुख्य अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘राम नाम सत्य’ को अग्रिम टिकट बुकिङ सुरु भएको छ । काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलले सबैभन्दा पहिले यसको बुकिङ खुलाएको हो । ​माइकल चन्दको निर्देशन रहेको यस फिल्ममा विराज एक्सनका साथै लभस्टोरी र पारिवारिक कथामा फरक अवतारमा देखिँदैछन् । फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सुशील श्रेष्ठ लगायतका चर्चित मल्टिस्टार कलाकारहरूको जमघट छ । उत्कृष्ट स्टारकास्ट र बलियो कथावस्तुले भरिपूर्ण यो फिल्मले बक्स अफिसमा सानदार व्यापार गर्ने अपेक्षा गरिएको छ ।

30/03/2026

राम नाम सत्य को आउदै

29/03/2026

केपी प्रचंड सेर बाहादुर देउबा माथि अनुसंधान #

28/03/2026

केपी प्रक्राउ #

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
28/03/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

10/03/2026

राम नाम सत्य फिल्म को धमाकेदार टिजर आउदै 🔥🔥

09/03/2026

नेपाली कांग्रेसका सभापति Gagan Thapa ले राजीनामा दिने मनिस्थितिमा पुगेको बताइएको छ। 😮

P.S. उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन् !

राम नाम सत्य फिल्म टिजर 🔥🔥
09/03/2026

राम नाम सत्य फिल्म टिजर 🔥🔥

08/03/2026

तत्कालीन प्रधानमन्त्री ओली र प्रमुख जिल्ला अधिकारीलाई फौजदारी कारबाही गर्न सिफारिस
---
भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस गरेको छ । साथै, तत्कालीन गृहमन्त्री र प्रहरी प्रमुखलाई समेत कारबाहीको सुझाव दिइएको कान्तिपुरटिभी डटकमले प्रकाशन गरेको छ।

Address

Punarbas-6Town, Kanchanpur
Dhangadhi
10400

Website

Alerts

Be the first to know and let us send you an email when Top10Filmi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share