Lok sewa tayari

Lok sewa tayari आयोग सम्बन्धी सूचना आदानप्रदान गर्न बनाइएको पेज

लु है एक चोटिलाई अबसर आयो है ।
19/11/2025

लु है एक चोटिलाई अबसर आयो है ।

लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०११२-१०११५/०८१-८२ (खुला तथा समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, नि...
14/11/2025

लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०११२-१०११५/०८१-८२ (खुला तथा समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशित ।

कोशी प्रदेश पचौँ तह मा सिफारिस हुने सम्पुर्णमा धन्यवाद ।
13/11/2025

कोशी प्रदेश पचौँ तह मा सिफारिस हुने सम्पुर्णमा धन्यवाद ।

12/11/2025

यस्तो बाख्रा कसैले देख्नु भएको छ ???


आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री ।२०८२ कार्तिक २६  #गोरखापत्र
12/11/2025

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री ।२०८२ कार्तिक २६ #गोरखापत्र

लोकसेवा आयोगले निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक), तथा स्वास्थ्य सेवाका आठौं/सातौं तह (बढुवा, आ.प्र., ...
12/11/2025

लोकसेवा आयोगले निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक), तथा स्वास्थ्य सेवाका आठौं/सातौं तह (बढुवा, आ.प्र., खुला तथा समावेशी) पदहरूकाे विज्ञापन खुलाएको छ। 🙏❣️

सामुदायिक विद्यालयको जग्गाको विवरण उपलब्ध गराईदिने सम्बन्धमा ।
11/11/2025

सामुदायिक विद्यालयको जग्गाको विवरण उपलब्ध गराईदिने सम्बन्धमा ।

कुरा येस्तो आयो एकचोटि अध्ययन गर्नुस् त ।
09/11/2025

कुरा येस्तो आयो एकचोटि अध्ययन गर्नुस् त ।


मा.बि लाइसेन्समा सोधिएका प्रश्नहरु
08/11/2025

मा.बि लाइसेन्समा सोधिएका प्रश्नहरु

07/11/2025

गाउँ घरको बाटो


करदाता सेवा कार्यालय खारेज, हाल को.ले.नि.का.बाट सेवा प्रवाह हुने र पछि स्थानीय तहबाट नै स्थाई लेखा नम्बर (PAN) दर्ता तथा...
06/11/2025

करदाता सेवा कार्यालय खारेज, हाल को.ले.नि.का.बाट सेवा प्रवाह हुने र पछि स्थानीय तहबाट नै स्थाई लेखा नम्बर (PAN) दर्ता तथा PAN प्रमाणपत्र प्राप्ति लगायत सेवा प्रवाह गरिने।

#करदातासेवाकार्यालय

ग्रेडसिट एकीकृत गर्ने गराउने सम्बन्धी सूचना ।
06/11/2025

ग्रेडसिट एकीकृत गर्ने गराउने सम्बन्धी सूचना ।


Address

Dhankuta Bazar
56800

Website

Alerts

Be the first to know and let us send you an email when Lok sewa tayari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lok sewa tayari:

Share