Rtv Nepal

Rtv Nepal We laugh. We think. We question. RTV Nepal shares the stories that matter — from village humor to national issues.

सिर्जना होइन अब इतिहास" — नेपाली महिला फुटबलर सभित्रा भण्डारी अष्ट्रेलियन क्लब Wellington Phoenix सँग जोडिएपछि सम्पूर्ण ...
18/07/2025

सिर्जना होइन अब इतिहास" — नेपाली महिला फुटबलर सभित्रा भण्डारी अष्ट्रेलियन क्लब Wellington Phoenix सँग जोडिएपछि सम्पूर्ण नेपालमा उत्साहको लहर! 🌏🇳🇵❤️

युवराज सफलले 'राष्ट्रिय स्वतन्त्र पार्टी' को नाममा भएको 'स्वतन्त्र' शब्द र 'घण्टी' चुनाव चिन्ह हटाउन माग गर्दै निर्वाचन ...
18/07/2025

युवराज सफलले 'राष्ट्रिय स्वतन्त्र पार्टी' को नाममा भएको 'स्वतन्त्र' शब्द र 'घण्टी' चुनाव चिन्ह हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्। आयोगले नसुने अदालत जाने चेतावनी पनि दिएका छन्।

झापामा यस्तो गर्मी! रुखको टुप्पोमै घर बनाइदिए 😲☀️
14/07/2025

झापामा यस्तो गर्मी! रुखको टुप्पोमै घर बनाइदिए 😲☀️

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला निर्माण सुरू ।😯स्याङ्जाको अर्जुनचौपारी–५ थाप्लेस्थित सार्वजनिक ग...
12/07/2025

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला निर्माण सुरू ।😯

स्याङ्जाको अर्जुनचौपारी–५ थाप्लेस्थित सार्वजनिक गौचरनमा क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा गाउँपालिकाको लगानी र स्थानीयको जनश्रमदानमा
"नाइन्टिन ओ सेभेन" रङ्गशाला निर्माण थालिएको छ।

Air India को बिमान दुर्घटना कारण खुल्योदुर्घटनाको केही सेकेन्ड अगाडि पाइलटले को-पाइलटलाई सोधे –👉 "तेल कसले बन्द गर्‍यो?"...
12/07/2025

Air India को बिमान दुर्घटना कारण खुल्यो

दुर्घटनाको केही सेकेन्ड अगाडि पाइलटले को-पाइलटलाई सोधे –
👉 "तेल कसले बन्द गर्‍यो?"
तर को-पाइलटले भने – "मैले होइन!"
त्यसपछि पाइलटले चिच्याउँदै आपतकालीन सन्देश दिए –
👉 "Mayday! Mayday!" 😢

तेलको आपूर्ति अचानक बन्द भयो, तर किन र कसरी? त्यो अझै रहस्य नै छ।

11/07/2025

हाँस्ने हैन त हाँसौ हास्दिन भन्ने लाई पनि हाँस उठ्छ

पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर...✍️
10/07/2025

पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर...✍️

10/07/2025

रवि लामिछाने लाई अन्याय भएको छ भन्ने मनिषा कोइरालाको धारणा

लु हेर साथी हो अब चाई पक्का भो
10/07/2025

लु हेर साथी हो अब चाई पक्का भो

पत्रकार दिवाकर साह साहासिको एक मात्र चाहनानिडर पत्रकार 🙏🙏🇳🇵
10/07/2025

पत्रकार दिवाकर साह साहासिको एक मात्र चाहना
निडर पत्रकार 🙏🙏🇳🇵

Address


Telephone

+9779810442980

Website

Alerts

Be the first to know and let us send you an email when Rtv Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share