Roshan puma

30/07/2025

+44 7778 438076 UK सुकुटि पनि फेरि सुरु भयो है अर्डर गर्नु होला बिच मा ब्यास्तता ले गर्दा मैले तपाई हरुको अर्डर लिनु सकिन ।अब चै भटाभट तयारि छ्।सथै तिनपाने सेकुवा घर पनि भिजिट गर्नु होला। मिठो 3 पाने साथ मा तोङ्बा।🙏🙏🙏

27/07/2025

25/07/2025

कलिलो उमेरमै टाउकोमा गम्भीर समस्या।तेह्रथुम जिल्ला छ्थर गाउँपालिका वडानं;-३ साविक पंन्चकन्या १ हिमाङदिङ लिम्बू गाउँ निवा...
24/07/2025

कलिलो उमेरमै टाउकोमा गम्भीर समस्या।
तेह्रथुम जिल्ला छ्थर गाउँपालिका वडानं;-३ साविक पंन्चकन्या १ हिमाङदिङ लिम्बू गाउँ निवासी हाल धरान ५ देउराली बसोबास गर्दै आउनुहुने स्व. (पिङ्बुङगे कान्छा) छोरा कान्छा बर्ष २२ को दिल्लि राम कुरुम्भङ खजुम लिम्बुलाई Arteriovenous Malformation रोग टाउकोमा खुन जमेको र नसा फुटेको कारण ले गर्दा अहिले ईन्डिया सिलुगुडीमा उपचार भइरहेको छ। बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान हस्पिटल घोपा क्याम्प बाट ईन्डिया operation को लागि पठाएको र लागीएको छ। उहाँको परिवारमा आर्थिक अवस्था कमजोर भएको कारणले सहयोगको निम्ति सहयोगी हातहरु,तपाईंहरुको समक्ष फैलाएको छौँ। स्वदेश बिदेशमा रहनुहुने सक्ने जतिले सबैले सहयोग गरिदिनुहुन अनुरोध गर्दाछौँ ।सक्नु ह्न्छ भने सेयर पनि गरि दिनु होला।🙏🙏🙏🙏

23/07/2025

उ बेला म 😂 तिन पाने रक्सि चाखौ न हजुर दिप्लुङ गाउ घर को। हाम्रो जन्तेढुङ्गा गा, पा, को सेरोफेरो।❤️🙏

21/07/2025

dazu&vai ko 1 mahina paxi ko vet🤟🤟

20/07/2025

20/07/2025

😂😂😂😂

Address

Dharan Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Roshan puma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share