Troll Limbu

Troll Limbu support garam hai ta�

31/05/2025

"जिन्दगी तब सुन्दर हुन्छ जब तपाईं सही व्यक्तिको साथमा हुनुहुन्छ।!!❤️"

06/05/2025

फूल जस्तो सजाएर राखिएको कसैको छोरीलाई म फूलझैँ माया गरेर सधैं जोगाएर राख्छु।❤️🌷

06/05/2025

Blessing your timeline 💜🕉️
Hara Hara Mahadev 🫶🏼

05/05/2025

ठेगाना बिनाको चिठी जस्तै भयो जीवन कहाँ पुग्ने हो थाहा नै छैन ।❤️

01/05/2025

जुन कुरा पाउनु सक्दैनौं त्यही कुरा को बढी आस लाग्दो रैछ ।
l Pawan S Magar

30/04/2025

बित्दै गरेको समय, झर्दै गरेको पात र बदलिँदै गएको मान्छेले धेरै कुरा सिकाउँदो रहेछ जिन्दगीमा 🤍

29/04/2025

पर्खाइ ll

28/04/2025

• तिमीलाई आफ्नो जीवनसाथी बनाउन पाए, जीवन हाँसी खुशी बिताउने छु। ❤️

27/04/2025

- "मेरी आमा गुलाफ जस्तै छिन, काँडाहरु जस्तै जीवनका धेरै बाधाहरुसँग संघर्ष गरेर फुलेकी।"🤍

25/04/2025

मेरो जीवनमा जतिसुकै मान्छे आए पनि तिमी अझै पनि मेरो मनपर्ने मान्छे हौ🫶❤️

25/04/2025

परिपक्व प्रेम त्यो हो जहाँ न अहंकार हुन्छ न शंका, केवल समझ र विश्वास।"❤️‍🩹

Address

Dharan Bazar
1234

Alerts

Be the first to know and let us send you an email when Troll Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share