Shram Sanskriti Nepal

Shram Sanskriti Nepal हाम्रो धर्ती हाम्रो आकाश,हाम्रै परिवेश !
श्रम गरौ सबै मिलि बनाउ यो देश !!
(5)

29/08/2026

श्रमदाताहरूले देश निर्माणको लागि परिवर्तनको लागि श्रमदान मात्र गर्दैनन्। अन्याय परेको बेला बुलन्द आवाज पनि उठाउन जानेका छन्। #जयमाटो #जयदेश #जयहर्कसाम्पाङ्ग #धरान #नेपाल 🇳🇵

29/08/2026

आज फेरि एउटा महान श्रमदाताले,एउटा असल छोराले आफ्नी आमालाई पिठ्युमै बोकेर पुर्याइन् सुम्निमा पारुहाङ प्रतिभा निर्माण स्थल चीनले डाँडा। #सुम्निमापारुहाङ्ग #धरान #नेपाल #चिन्डेडाडा #आमा 🙏

29/08/2026

श्रम पिता मा.हर्क साम्पाङ्ग ज्युलाई मार्ने धम्की आएपछी श्रमदानमै आक्रोशित बने एक श्रमदाता ! #जयश्रमदान #जयमाटो #जयहर्कवाद #धरान #नेपाल 🇳🇵

28/08/2026

जता हेरे पनि हजुर पूर्वै रमाइलो ! श्रम संस्कृति पार्क धरान !! #जयश्रमदान #जयमाटो #जयश्रमसंस्कृति #धरान #जयदेश 🇳🇵

28/08/2026

धादिङ प्रशासनले चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आकस्मिक बाढी आएको भन्दै त्रिशूली नदी किनारका बासिन्दालाई जोखिमयुक्त स्थान छाडेर सुरक्षित स्थानमा बस्न र कुनै विपद्जन्य घ'टना भएमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।🙏

Some Important Numbers:

नेपाल प्रहरी: १००
सशस्त्र प्रहरी बल नेपाल: १११४
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC): १२३४, ०१०-५२१४६४
जिल्ला प्रशासन कार्यालय, धादिङ: ९८५११९६१३१
जिल्ला प्रहरी कार्यालय, धादिङ: ९८५१२२९८६०

RONB

28/08/2026

यतिबेला सत्तापक्ष प्रतिपक्ष भन्ने छैन सबैजनाले मिलेर सबैलाई सहयोग गरौं। #जयश्रमदान #जयमाटो #जयश्रमसंस्कृति #बिपत्त #जयदेश्🇳🇵

28/08/2026

श्रम संस्कृतिले सहयोग किन उठाएको ? प्रश्न बारे मा.ज्युको तर्क ! सुनौ !! #जयश्रमदान #जयमाटो #जयश्रमसंस्कृति

27/08/2026

माननीय हर्क साम्पाङ धरानका प्रमुख हुँदा उहाँको भिजनहरूमा निर्माण भएका धेरै संरचनाहरूमध्ये एक अत्यन्तै महत्वपूर्ण तर ओझेलमा परेका संरचना " अपाङ्गता पूर्णस्थापना तथा दिवासेवा हेरचार केन्द्र"

26/08/2026

अहिले देशमा भएको बिपत्तको अवस्थामा माननीय हर्क साम्पाङज्यूले सत्तापक्ष र प्रतिपक्ष सबैलाई एक भएर अघि बढ्नको निमित्त सदनबाटै अनुरोध गर्नुभएको छ।

26/08/2026

रसुवाको प्राकृतिक प्रकोप (बाढी) को बारेमा मा.हर्क साम्पाङ्ग ज्युले सुझाव सहितको महत्त्वपूर्ण कुराहरु राखे ! #जयमाटो #जयश्रमदान #जयहर्कवाद 😀🇳🇵

Address

Chatara Line
Dharan

Telephone

+9779824319768

Website

Alerts

Be the first to know and let us send you an email when Shram Sanskriti Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shram Sanskriti Nepal:

Shortcuts

Share