Routine of Dharan banda

  • Home
  • Routine of Dharan banda

Routine of Dharan banda Connecting Dharan through Social Media. One & Only Easy Access to Spread News Faster.
~Dharan Banda Team~

19/09/2025
18/09/2025

‘पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा आएर आलोचकहरुलाई जवाफ दिएकी छन् ।
नेताकै छोरी भएकोले अवसर पायो भन्ने सहि होइन । हार्वर्डको डिग्री मैले आफै फन्ड गरेको हो । कूल ९६ लाख रुपैयाँ मैले नेपालबाटै ट्रान्सफर गरेकी छु’ उनले भनिन् ।

18/09/2025

Me : convincing her for marriage ❤️
meanwhile she:

प्रधानमन्त्री पदबाट राजीनामा दिएर सैनिक ब्यारेकमा बस्दै आएका केपी ओली ब्यारेकबाट बाहिर आएका छन्। जेनजी प्रदर्शनका क्रममा...
18/09/2025

प्रधानमन्त्री पदबाट राजीनामा दिएर सैनिक ब्यारेकमा बस्दै आएका केपी ओली ब्यारेकबाट बाहिर आएका छन्। जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो। 😮

प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।

18/09/2025
आज असोज १ गते अर्थात् जेन्जी आन्दोलनमा ज्यान गुमाएका सहित हरुप्रति सरकारद्वारा राष्ट्रिय झण्डा झुकाइने र सहित अरुप्रति स...
17/09/2025

आज असोज १ गते अर्थात् जेन्जी आन्दोलनमा ज्यान गुमाएका सहित हरुप्रति सरकारद्वारा राष्ट्रिय झण्डा झुकाइने र सहित अरुप्रति सम्मान गरिने कार्यक्रम भएको हुँदा धरानमा पनि सो कार्यक्रमलाई अग्रसरता दिँदै आज भानुचोकमा क्यान्डल लाइट कार्यक्रम गरेका थिए ॥

17/09/2025

Information & Request to Gen Z representative from all over the East Nepal: पूर्व साइड तिर को जेन्जि प्रतिनिधि हरु कृपया हामी सँग जोडिनु हुन विनम्र अनुरोध गर्दछौं। नेपाल को संविधान मा यी दुई कुरा संशोधन नगरे सम्म जेन्जि आन्दोलनले सार्थकता पाउदैन । हाम्रो मुख्य एजेण्डा भनेको:
१. प्रत्यक्ष कार्यकारी
२. संसद मन्त्री बन्न नपाउने ब्यवस्था

नोट: हामिले हाम्रो आवज एउटै बनाएमात्र अहिलेको अन्तरिम सरकारले यो संसोधन गर्छन । त्यस कारण हामी सबै एक हुन जरुरी छ।
हामी संग जोडिनको लागि [email protected] मा मेल गरी
सम्पर्क गर्नुहोला।
जय जेन्जि जय नेपाल

"विश्वकर्मा पूजाको पावन अवसरमा तपाईको जीवन सधैं सफलता, प्रगति र सृजनशीलताले भरियोस्। शुभकामना।"❤️
17/09/2025

"विश्वकर्मा पूजाको पावन अवसरमा तपाईको जीवन सधैं सफलता, प्रगति र सृजनशीलताले भरियोस्। शुभकामना।"❤️

17/09/2025

Dharan 8 biswakarma mandir

देशको परिस्थितिका कारण भदौ २७ गते प्रदर्शन रोकिएको ‘अभिमन्यु च्याप्टर–१’ अब असोज १३ (फुलपाती) मा रिलिज हुने भएको छ।यो नि...
16/09/2025

देशको परिस्थितिका कारण भदौ २७ गते प्रदर्शन रोकिएको ‘अभिमन्यु च्याप्टर–१’ अब असोज १३ (फुलपाती) मा रिलिज हुने भएको छ।

यो निर्णय कुनै प्रतिस्पर्धाका लागि होइन, केवल परिस्थितिको बाध्यताले भएको हो। सबैलाई सफल प्रदर्शनको शुभकामना।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dharan banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Dharan banda:

  • Want your business to be the top-listed Media Company?

Share