
17/07/2025
इन्जिनियर्स दिवस विशेष 🏆 एक दिवसीय फुटसल प्रतियोगिता
📍स्थान: इटहरी–५, काव्यवाटिका (पार्थिवरा फुटसल)
📅 मिति: २०८२ श्रावण २ गते
🔥 पोल–A र पोल–B का शक्तिशाली टिमहरू भिड्दै छन् उपाधिका लागि!
🏅 Winner: Cash Prize Rs. 30,000
🥈 Runner-up: Cash Prize Rs. 15,000