DKN Media

DKN Media welcome to DKN Media Official page please follow us.

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ: सप्तरीको राजविराज स्थित राहत संकलन गर्ने ठाउँमा रसुवा बाढी प्रभावितहरुको लागि राहत लि...
01/09/2026

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ: सप्तरीको राजविराज स्थित राहत संकलन गर्ने ठाउँमा रसुवा बाढी प्रभावितहरुको लागि राहत लिएर आएका व्यक्ति ।

तीन दिनअघि मात्रै रसुवा सरुवा भएका भन्सार अधिकृत नहकुल शर्माको बाढीमा परेर मृ'त्यु, श'व गोरखामा फेलाबाँकेको कोहलपुर नगरप...
01/09/2026

तीन दिनअघि मात्रै रसुवा सरुवा भएका भन्सार अधिकृत नहकुल शर्माको बाढीमा परेर मृ'त्यु, श'व गोरखामा फेला

बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्क स्थायी घर भएका भन्सार अधिकृत नहकुल शर्माको रसुवामा आएको बाढीमा परेर मृ'त्यु भएको छ। रसुवा भन्सार कार्यालयमा अधिकृतका रूपमा सरुवा भएर तीन दिनअघि मात्रै कार्यभार सम्हाल्न पुगेका शर्मा कार्यालय क्षेत्रमै आएको वि'नाशकारी बाढीमा परेका थिए। बाढीले बगाएर बे'पत्ता भएका उनको श'व गोरखामा फेला परेको हो। 💔😢

रास्वपा सभापति रवि लामिछाने र चिनियाँ राजदूत माओ मिङबीच आज भेटवार्ता भएको छ। भेटमा राजदूत मिङले भोटेकोसी बाढीपछिको उद्धा...
01/09/2026

रास्वपा सभापति रवि लामिछाने र चिनियाँ राजदूत माओ मिङबीच आज भेटवार्ता भएको छ। भेटमा राजदूत मिङले भोटेकोसी बाढीपछिको उद्धार तथा पुनर्निर्माणमा चीनको सहयोग जारी रहने बताउनुभयो। लामिछानेले चीनको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोन संवाद गर्दै नेपालमा आएको बाढीबाट भएको ठूलो क्षत...
01/09/2026

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोन संवाद गर्दै नेपालमा आएको बाढीबाट भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। संवादमा उनले पाल र कम्बलसहित आपत्कालीन राहत पठाउने प्रतिबद्धता जनाउँदै सम्पर्कविहीन ५ जापानी नागरिकको उद्धारमा सहयोग मागिन्। जवाफमा प्रधानमन्त्री शाहले उद्धारमा नेपाल सरकारले सक्दो प्रयास गरिरहेको बताए।

  :  रसुवाको टिमुरेस्थित एउटै ठाउँमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पु'रिएका ९८ वटा श'व फेला परेका छन्। 💔😭
01/09/2026

: रसुवाको टिमुरेस्थित एउटै ठाउँमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पु'रिएका ९८ वटा श'व फेला परेका छन्। 💔😭

करिब ५ दिन देखि रसुवा बाढी प्रभावको केन्द्रमै छौँ, यही टेन्ट टाँगेर बसेका छौँ। यो चुनौति नेपाल सरकारको लागि पनि पहिलो प्...
01/09/2026

करिब ५ दिन देखि रसुवा बाढी प्रभावको केन्द्रमै छौँ, यही टेन्ट टाँगेर बसेका छौँ। यो चुनौति नेपाल सरकारको लागि पनि पहिलो प्राथमिकतामा पर्छ। लागे पुगेको सबै गरेका छौँ। मौसमको लगायतको चुनौति व्यापक छ। निर्देशन सल्लाह सुझाव‌ भन्दा पनि फिल्डमै काम गर्थ्यौँ फिल्डमै काम गरिराखेका छौँ। नेपाल आर्मी, विध्युत प्रधिकरण, जहाँ सकिन्छ त्यहा छिमेकी देशको सहयोग - सबै तरिकाले सबै प्रयाश जारि छ।

- सांसद, ई. सागर ढकालकरिब ५ दिन देखि रसुवा बाढी प्रभावको केन्द्रमै छौँ, यही टेन्ट टाँगेर बसेका छौँ। यो चुनौति नेपाल सरकारको लागि पनि पहिलो प्राथमिकतामा पर्छ। लागे पुगेको सबै गरेका छौँ। मौसमको लगायतको चुनौति व्यापक छ। निर्देशन सल्लाह सुझाव‌ भन्दा पनि फिल्डमै काम गर्थ्यौँ फिल्डमै काम गरिराखेका छौँ। नेपाल आर्मी, विध्युत प्रधिकरण, जहाँ सकिन्छ त्यहा छिमेकी देशको सहयोग - सबै तरिकाले सबै प्रयाश जारि छ।

- सांसद, ई. सागर ढकाल

नेकपा एमालेको घोषणा आफै कार्यकर्ता पठाएर राहत वितरण
01/09/2026

नेकपा एमालेको घोषणा आफै कार्यकर्ता पठाएर राहत वितरण

कोरियाको उद्धार टोली रसुवा आइपुग्यो , आजै काम सुरु
01/09/2026

कोरियाको उद्धार टोली रसुवा आइपुग्यो , आजै काम सुरु

नेपालमा आएको वि'नाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने घोषणा गरेका भारतीय अभिनेता सोनु सुद आज काठमाडौं आइपुगेका ...
01/09/2026

नेपालमा आएको वि'नाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने घोषणा गरेका भारतीय अभिनेता सोनु सुद आज काठमाडौं आइपुगेका छन्।

नेकपा एमालेका नेता शंकर पोखरेलले विनाशकारी बाढीबाट मुलुक गम्भीर महाविपत्तिमा परिरहेका बेला सरकारको कार्यशैलीमाथि प्रश्न ...
01/09/2026

नेकपा एमालेका नेता शंकर पोखरेलले विनाशकारी बाढीबाट मुलुक गम्भीर महाविपत्तिमा परिरहेका बेला सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत सरकार विपद्को समयमा प्रभावकारी संवाद, समन्वय र सहकार्यमा अघि बढ्न नसकेको टिप्पणी गरेका हुन्।

उनले विपद्बाट प्रभावित नागरिकले सरकारको कामबाट ठोस परिणाम पाउन नसकेको उल्लेख गर्दै सत्ता समर्थकहरूले भने सामाजिक सञ्जालमा ‘भ्युज’ र चर्चालाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

‘मुलुक गम्भीर महाविपत्तिमा छ। यस्तो संवेदनशील अवस्थामा पनि सरकार न संवादमा देखिएको छ, न त समन्वय र सहकार्यमा नै अग्रसरता देखाएको छ,’ पोखरेलले लेखेका छन्।

उनले पीडामा रहेका जनताले सरकारको कामबाट अपेक्षित परिणाम पाउन नसकेको भन्दै सामाजिक सञ्जालमा भइरहेको राजनीतिक गतिविधिप्रति पनि असन्तुष्टि जनाएका छन्।

पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेतर्फ संकेत गर्दै प्रश्न गरेका छन्– ‘एक साताबितिसक्दा पनि रवि र बालेन जस्ता युवा नेताहरूले आफ्ना कमजोरीबाट पाठ सिकेको खोइ?’

उनको पछिल्लो टिप्पणी बाढी तथा विपद् व्यवस्थापनमा सरकारको भूमिकामाथि राजनीतिक आलोचना बढिरहेका बेला आएको हो।

Address

Dharan 15
Dharan
56700

Alerts

Be the first to know and let us send you an email when DKN Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share