05/06/2026
मेचि राजमार्ग अन्तर्गत पाँचथर हिलिहाङ ६ चतुरे बजार छेउ मा बिर्तामोडबाट ताप्लेजुङको तेल्लोक जादै गरेको १३ जना यात्रु बोकेको बुलेरो गाडी सडकबाट करिब २५ मिटर तल झरेको छ । गाडिमा सवार यात्रुहरु घाइते भएका छ्न् भने
उनीहरुलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पाँचथर पठाइएको छ!
घाइते सबैलाई सिघ्र स्वास्थ लाभको कामना !