Barju News

Barju News This page is the official page of barjunews.com.

23/01/2026

“विद्या र बुद्धिको देवी सरस्वती माताको कृपाले सबैमा ज्ञान, बुद्धि र सफलताको आशीर्वाद मिलोस्। सरस्वती पूजा शुभकामना

Happy Saraswati Puja ❣️


Breaking: CAN has published the Calendar for 2026 of Nepali cricket ⚾️
03/01/2026

Breaking: CAN has published the Calendar for 2026 of Nepali cricket ⚾️

सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा सशस्त्र प्रहरी बलको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएको छ ।  बुधबार राति करिब...
01/01/2026

सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा सशस्त्र प्रहरी बलको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएको छ । बुधबार राति करिब १२ बजे भारतबाट चिनी तस्करी गरी नेपालतर्फ आउँदै गरेको समूहसँग भएको दोहोरो भिडन्तको क्रममा सशस्त्र प्रहरीको जवाफी फायरिङमा परेर स्थानीय विजय साहको मृत्यु भएको छ ।

हामी विदेशीको दलाल होइन ३ करोड नेपालीसँग गठबन्धन गर्छौंः हर्क साम्पाङ
31/12/2025

हामी विदेशीको दलाल होइन ३ करोड नेपालीसँग गठबन्धन गर्छौंः हर्क साम्पाङ

आज बुधबार: पाथीभरा माताको आशिर्वादले हजुरको दिन शुभ रहोस् ❤️🙏
31/12/2025

आज बुधबार: पाथीभरा माताको आशिर्वादले हजुरको दिन शुभ रहोस् ❤️🙏

समानुपातिक सूचीमा गम्भीर त्रुटि रहेको भन्दै चर्किएको जनविरोधपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सूचीमा भएका गल्तीहरू सच्याउ...
31/12/2025

समानुपातिक सूचीमा गम्भीर त्रुटि रहेको भन्दै चर्किएको जनविरोधपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सूचीमा भएका गल्तीहरू सच्याउने निर्णय गरेको छ। पार्टी स्रोतका अनुसार आयोगमा बुझाइएको सूची पुनरावलोकन गरी आवश्यक संशोधन गरिने भएको छ ।

कप्तानको घरमा ट्रफी: NPL Trophy at captain Rohit Kumar Poudel house during Lumbini Lions Trophy Tour. ❤️
31/12/2025

कप्तानको घरमा ट्रफी: NPL Trophy at captain Rohit Kumar Poudel house during Lumbini Lions Trophy Tour. ❤️

21/12/2024

एनपीएल उपाधि भिडन्त: जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम - National Sanchar

हामी यो प्रदेशका सबै भाषा, संस्कृति र पहिचानको जर्गेना गर्ने छौँ । सबैलाई हामी राज्यको मुलधारमा हिडाउने प्रयत्न हुने छ ।...
21/12/2024

हामी यो प्रदेशका सबै भाषा, संस्कृति र पहिचानको जर्गेना गर्ने छौँ । सबैलाई हामी राज्यको मुलधारमा हिडाउने प्रयत्न हुने छ । ”मुख्यमन्त्री कार्कीले राजवंशी समुदायको सांस्कृतिक संग्राहलय निर्माणमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । आज मोरङको सुनवर्षी नगरपालिकामा राजवंशी समाज विकास समितिको वार्षिकोत्सवमा बोल्दै मुख्यमन्त्री कार्कीले संग्राहलयका लागि प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।

सबैको पहिचान राज्यले संरक्षण गर्छ : मुख्यमन्त्री कार्की - National Sanchar

‘धेरै मेहनत गरेर हामीले बल्लबल्ल बाँस रोप्न लगानी गर्ने इच्छुक दाता भेटाएका थियौँ । परियोजनाको डिजाइन तयार भए पनि वन मन्...
04/12/2024

‘धेरै मेहनत गरेर हामीले बल्लबल्ल बाँस रोप्न लगानी गर्ने इच्छुक दाता भेटाएका थियौँ । परियोजनाको डिजाइन तयार भए पनि वन मन्त्रालयबाट परियोजना स्वीकृत नभएपछि लगानी नगर्ने भन्दै दाता फर्किएका हुन्’, उनले भने, ‘अब भने मन्त्रालय पनि चुरेमा बाँस रोप्न सकारात्मक छ, मन्त्रालयसँग सहकार्य गरेर हामीले नयाँ दाताको रूपमा एसियाली विकास बैंकसँग छलफल र पैरवी अगाडि बढाएका छौँ ।’

चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार - National Sanchar

अहिले केन्द्र तथा प्रदेशमा नयाँ सरकार आएपछि केही उत्साह देखिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘अहिलेको स...
29/11/2024

अहिले केन्द्र तथा प्रदेशमा नयाँ सरकार आएपछि केही उत्साह देखिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘अहिलेको सरकार आएपछि केही उत्साह देखिएको छ, अब सबै मिलेर काम गरौँ ।’

तीनै तहको सरकार मिलेर विकास हुन्छ : मुख्यमन्त्री कार्की - National Sanchar

‘असारमा बाढी आउँछ त्यही बेला विपद् नियन्त्रणको काम गर्छौ, फागुन चैतमा आगलागी हुने मौसम सुरु हुन्छ त्यही बेला आगो नियन्त्...
28/11/2024

‘असारमा बाढी आउँछ त्यही बेला विपद् नियन्त्रणको काम गर्छौ, फागुन चैतमा आगलागी हुने मौसम सुरु हुन्छ त्यही बेला आगो नियन्त्रणको लागि काम गर्छौ, यस्तो परिपाटी अन्त्य हुनुपर्छ, उनले भने, अब विपद् नियन्त्रण कालागि तिनै तहको सरकारहरूसँग समन्वय गरेर प्रविधिमा आधारित विपद् नियन्त्रणको काम गर्नुपर्छ ।’

कोशी प्रदेश सरकारद्वारा सशस्त्रलाई १७ लाखको विपद् सामाग्री हस्तान्तरण - National Sanchar

Address

Barju Gaupalika 01

56702

Alerts

Be the first to know and let us send you an email when Barju News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Barju News:

  • Want your business to be the top-listed Media Company?

Share