
17/08/2025
सतिसालेकी चेली, फुटबल खेलाडी गोलकिपर शर्मिला मगर बहिनि बुटवल लुम्बिनी महिला फुटबल क्लबमा अनुबन्दित भई आफ्नो खेल जीवन अगाडी बढाईरहेकी छिन। बहिनी शर्मिलालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ।