Tara Devi Vlog

Tara Devi Vlog Welcome to the Tara Devi Blog page! Here I will post videos on various aspects of daily life. Please watch, like, comment, share and support me.
(6)

Thank you!

Jqy mato
08/04/2026

Jqy mato

दु:खद खबर 💔इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृ'दयाघा'तका ...
11/01/2026

दु:खद खबर 💔
इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृ'दयाघा'तका कारण नि'धन भएको छ। उनको असामयिक नि'धनले नेपाली सांगीतिक र चलचित्र क्षेत्रमा ठूलो क्ष'ति पुर्‍याएको छ। नेपालका कलाकार तथा पत्रकारहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै श्र'द्धाञ्जली अर्पण गरेका छन्।

10/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता प्रक्रिया औपचारिक रूपमा अघि नबढाउने निर्णय गरेको छ। शनिबार बसेको रास्वपाको आकस्मिक सचिवालय बैठकले प्रारम्भिक समझदारीभन्दा बाहिर गएर आएका असहमति र अत्यधिक मागहरूका कारण एकता सम्भव नभएको निष्कर्ष निकालेको हो।

सचिवालय सदस्य शिशिर खनालका अनुसार, एकता घोषणा भइसकेपछि निरन्तर नयाँ–नयाँ शर्तहरू अघि सारिन थाले। पार्टीको नाम परिवर्तनदेखि लिएर पदाधिकारीको संख्या, केन्द्रीय समितिमा असन्तुलित प्रतिनिधित्व, समानुपातिक सिट सुनिश्चितता तथा कुलमान घिसिङको वरियताजस्ता विषयमा प्रारम्भिक सहमतिमा नभएका मागहरू थपिँदै गएपछि एकता प्रक्रिया बोझिलो बन्दै गएको थियो।

राजनीतिक एकता सहकार्य, विश्वास र स्पष्ट समझदारीमा आधारित हुनुपर्छ। तर, आधारभूत सहमतिलाई नै चुनौती दिने खालका मागहरूले समय र ऊर्जा खेर गएको भन्दै रास्वपाले एकताको अध्याय यहीँ टुंग्याउने निर्णय गरेको हो।

यो निर्णयले रास्वपाले सिद्धान्त, स्पष्टता र संगठनात्मक स्थिरतालाई प्राथमिकतामा राख्दै राजनीतिक यात्रामा अघि बढ्ने सन्देश दिएको छ।

10/01/2026

“श्रम संस्कृतिबाहेक कुनै ठोस विचार, नीति र दिशाविनै पुराना–नयाँ रवि, बालेन र कुलमानजस्ता पात्रहरूले चुनाव जिते भने देश गम्भीर दुर्घटनातर्फ धकेलिन सक्छ” : हर्क साम्पाङ

07/01/2026

मेयर हर्क साम्पाङ लेख्छन -: "म सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने दृढ संकल्पका साथ अघि बढ्नेछु।
माटोप्रतिको निष्ठा, देशप्रतिको समर्पण—
जय माटो ! जय देश !”

06/01/2026

मेयर हर्क साम्पाङ लेख्छन्—
“युवाको हातमा हतियार होइन, औजार थमाइँदा जन्मिने शक्ति नै श्रम संस्कृति हो।”

05/01/2026

हर्क साम्पाङ लेख्छन् ✍️काठमाण्डौँको नेवारहरुले संस्कृतिको मुद्दा बोकेको श्रम संस्कृतिलाई भोट हाल्नु पर्छ है ! अरुले त उइहो !

05/01/2026

धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरणको घटनाप्रति कडा विरोध जनाएका छन्। उनले प्लेकार्डसहित प्रदर्शन गर्दै संयुक्त राष्ट्रसंघ (यूएन) र अमेरिकी नीतिमाथि गम्भीर प्रश्न उठाउनुका साथै यस विषयमा अन्तर्राष्ट्रिय समुदायले देखाएको मौनताप्रति आपत्ति व्यक्त गरेका छन्।

04/01/2026

नेपाली हरुको चार वटा रोग छ!

04/01/2026

04/01/2026

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Tara Devi Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tara Devi Vlog:

Share

Category