Film Buzz

Film Buzz चलचित्रको वास्तविक मुल्यांकन दर्शकमा निहित हुनुपर्छ ।

एका बिहानै अभिनेता केदार प्रसाद घिमिरे "माग्ने बुढा" ले यो च्याटको स्क्रीनसट सहित आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्छन्, ...
22/09/2025

एका बिहानै अभिनेता केदार प्रसाद घिमिरे "माग्ने बुढा" ले यो च्याटको स्क्रीनसट सहित आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्छन्, "डाक्टरले सोध्नुभयो "बिहान सबै भन्दा पहिला के खानुहुन्छ? " मैले भनें "कलाकार हुँ, फिल्म लाग्ने बेला छ, गालि बाटै शुरू गर्छु" ।

'बरिस्ठ बलराम'  आगामी कार्तिक ६ गते भाइटीकाको दिनदेखि देशैभर प्रदसन हुने ।
18/09/2025

'बरिस्ठ बलराम' आगामी कार्तिक ६ गते भाइटीकाको दिनदेखि देशैभर प्रदसन हुने ।

आधा झुकेको झण्डा 🇳🇵यो हजारौँ सपना र अधूरा यात्राको मौन रुदन हो।Gen Z का साहसी आत्माहरू,तपाईँहरूको बलिदानले हामीलाई सम्झा...
17/09/2025

आधा झुकेको झण्डा 🇳🇵
यो हजारौँ सपना र अधूरा यात्राको मौन रुदन हो।

Gen Z का साहसी आत्माहरू,
तपाईँहरूको बलिदानले हामीलाई सम्झायो—
स्वतन्त्रता र न्याय सस्तो कहिल्यै हुँदैन।

आज हामी आँसुमा डुबिरहेका छौं,
भोलि भने तपाईंको सपना पूरा गर्न
अडिँदै अघि बढ्नेछौं।

जय देश, जय मातृभुमी 🇳🇵

भदौ २७ मा रिलिज हुने भनिएको “अभिमन्यु : च्याप्टर १” अब दशैंको फूलपातीको दिन देखि नै रिलिज हुने भएको छ यही समयमा “बलिदान ...
15/09/2025

भदौ २७ मा रिलिज हुने भनिएको “अभिमन्यु : च्याप्टर १” अब दशैंको फूलपातीको दिन देखि नै रिलिज हुने भएको छ
यही समयमा “बलिदान : माइतीघर” र “हरिबहादुरको जुत्ता” समेत रिलिज हुँदैछ ।




“बलिदान” को शिर्ष गीत आमा आज रिलिज हुने भएको छ ।
15/09/2025

“बलिदान” को शिर्ष गीत आमा आज रिलिज हुने भएको छ ।

15/09/2025

जेनजी आन्दोलनका कारण बन्द भएका सिनेमा हलहरू आजदेखि देशभर पुनः संचालनमा आएका छन्।

14/09/2025

आ-आफ्नो स्थानको सुरक्षा को प्रत्याभूति गरेर भोलि देखि सिनेमा हल संचालन मा आउने नेपाल चलचित्र संघको ।

14/09/2025

Sad News: काठमाडौँ ७ बौद्ध स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा आधा दर्जन शव भेटिएको छ!

ब्रेकिङ न्युज :- प्रतिनिधिसभा विघटनसँगै पूर्व प्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री नि...
12/09/2025

ब्रेकिङ न्युज :-

प्रतिनिधिसभा विघटनसँगै पूर्व प्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
उहाँले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्ने तयारी भइरहेको छ ।

12/09/2025

🤨

अर्को GenZ समुहले अन्तरिम सरकारको नेतृत्व कुलमान घिसिङले गर्नुपर्ने माग  गरेको छ । 😮
11/09/2025

अर्को GenZ समुहले अन्तरिम सरकारको नेतृत्व कुलमान घिसिङले गर्नुपर्ने माग गरेको छ । 😮

10/09/2025

"प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।"

B***n

Address

Dharan
14400

Telephone

025520777

Website

Alerts

Be the first to know and let us send you an email when Film Buzz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share