G9Shee

G9Shee like

नेपालले यस्तो लिडर कहिले पाउने: अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपत...
16/08/2025

नेपालले यस्तो लिडर कहिले पाउने: अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान गराए । उनले साँसद र मन्त्रीको तलब २०% ले घटाएर शिक्षक कर्मचारीको तलब ५०% ले बढाए। उनको राष्ट्रवादी सोचले कुल गार्हस्त उत्पादन पनि मनग्य बढेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण लिन नमानेको मात्रै होईन ४.७ अर्व विदेशी ऋण पनि फिर्ता गरिसकेका छन् । उनका प्रगतिशिल कदमहरूले अफ्रिकाको मात्रै नभएर विश्वकै एक उदाउदो लिडरका रूपमा उभ्याईदिएको छ । नेपालले यस्तो लिडर कहिले पाउने ?🥺 #साभार

15/08/2025
यि भ्रष्टलाई मोसो मात्रै  दल्ले होइन मोसो  सहित भाटाले ठोकौ । फाँसी  दिने कानुन  बनाउन  दबाब सृजना गरौ ।
14/08/2025

यि भ्रष्टलाई मोसो मात्रै दल्ले होइन मोसो सहित भाटाले ठोकौ । फाँसी दिने कानुन बनाउन दबाब सृजना गरौ ।

14/08/2025

विभिन्न जातिहरूमा अभिवादन बुझाउने शब्दहरू

1. मुस्लिम - सलाम वालेकुम

2. मगर - झोर्ले

3. राई / लिम्बु - सेवारो

4. मैथिली / मधेशी - प्रणाम

5. थारू - जोहार, राम - राम

6. तामाङ - लास्सो / फ्याफुल्ला

7. नेवार - ज्वज्वलपा

8. थारू / दनुवार - गौर लगैछि

9. ब्राह्मण / क्षेत्री - नमस्कार, ढोग गरे, दर्शन

10. शेर्पा / भोटे - ताशी देलेक

14/08/2025

गाइजात्रा बिशेष कार्यक्रम। रबि लामिछाने दुर्गा प्रर्साई

नयाँ तिजको गित आयो है: Popular Nepali Folk Singer Bishnu Majhi is back with her new Teej song 'म त नराउरी' & is getting ...
14/08/2025

नयाँ तिजको गित आयो है: Popular Nepali Folk Singer Bishnu Majhi is back with her new Teej song 'म त नराउरी' & is getting good response on YouTube. ❤️

सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको ह''त्या गरेका छन्। ४२ वर्षीय दानसिंह ठाडाले आइतबा...
27/07/2025

सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको ह''त्या गरेका छन्। ४२ वर्षीय दानसिंह ठाडाले आइतबार विहान १:३० बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको ह''त्या गरेका हुन्।

ह''त्या गरेलगत्तै ठाडाले प्रहरीलाई स्वयं फोन गरी घटनाको जानकारी दिएका थिए। उनले फोनमा भनेका थिए, “सर, श्रीमती मा'''रिसके, प'क्राउ गर्न आउनुहोस्।” उनले आफ्नो घरको ठेगाना पनि प्रहरीलाई बताएपछि प्रहरीले घट''नास्थल पुगेर उनलाई नि'यन्त्रणमा लिएको हो।

हाल प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। ह''त्या पछाडिको कारण खुल्न बाँकी रहेको र आवश्यक अ'नुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

😁😅
27/07/2025

😁😅

25/07/2025

Celebrating my 7th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिव...
20/07/2025

रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् । प्रजापति आफ्नै सुत्ने कोठाको झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेका हुन् । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धम्की पाइरहेको पारिवारिक स्रोतले जनाएको छ । खानेपानी समस्यासम्बन्धी समाचार लेखेपछि उनलाई मेयर जयसवालले धम्की दिँदै गाली गरेको बताइएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली 🥲🥹

बिस्तारै बिर्सिनु भो कि सम्झिरहनु भएको छ ?
18/07/2025

बिस्तारै बिर्सिनु भो कि सम्झिरहनु भएको छ ?

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when G9Shee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G9Shee:

Share

Category