G9Shee

G9Shee like

सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको ह''त्या गरेका छन्। ४२ वर्षीय दानसिंह ठाडाले आइतबा...
27/07/2025

सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको ह''त्या गरेका छन्। ४२ वर्षीय दानसिंह ठाडाले आइतबार विहान १:३० बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको ह''त्या गरेका हुन्।

ह''त्या गरेलगत्तै ठाडाले प्रहरीलाई स्वयं फोन गरी घटनाको जानकारी दिएका थिए। उनले फोनमा भनेका थिए, “सर, श्रीमती मा'''रिसके, प'क्राउ गर्न आउनुहोस्।” उनले आफ्नो घरको ठेगाना पनि प्रहरीलाई बताएपछि प्रहरीले घट''नास्थल पुगेर उनलाई नि'यन्त्रणमा लिएको हो।

हाल प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। ह''त्या पछाडिको कारण खुल्न बाँकी रहेको र आवश्यक अ'नुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

😁😅
27/07/2025

😁😅

25/07/2025

Celebrating my 7th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिव...
20/07/2025

रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् । प्रजापति आफ्नै सुत्ने कोठाको झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेका हुन् । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धम्की पाइरहेको पारिवारिक स्रोतले जनाएको छ । खानेपानी समस्यासम्बन्धी समाचार लेखेपछि उनलाई मेयर जयसवालले धम्की दिँदै गाली गरेको बताइएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली 🥲🥹

बिस्तारै बिर्सिनु भो कि सम्झिरहनु भएको छ ?
18/07/2025

बिस्तारै बिर्सिनु भो कि सम्झिरहनु भएको छ ?

अन्ततः एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले मौनता तोडे, डिभोर्सपछि पहिलो पटक मुख खोलेका छन् । पछिल्लो समय सामाजिक सञ्...
18/07/2025

अन्ततः एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले मौनता तोडे, डिभोर्सपछि पहिलो पटक मुख खोलेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा आफूलाई लिएर भइरहेका टिप्पणीहरूप्रति प्रतिक्रिया दिँदै विष्णु सापकोटाले सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा वक्तव्य जारी गर्दै सापकोटाले लेखेका छन्,
"केही समयदेखि विशेषगरी TikTok लगायतका प्लेटफर्महरूमा मेरो व्यक्तिगत जीवनसँग जोडिएका विभिन्न टिकाटिप्पणी र भिडियोहरूले मेरो ध्यान तान्यो। त्यसैले केही कुरा स्पष्ट गर्नु आवश्यक ठानेको छु।"

उनले उल्लेख गरेअनुसार, आफू र एलिना चौहान अलग भएपछि आपसी समझदारीका आधारमा व्यक्तिगत कुरा सार्वजनिक नगर्ने र शान्तिको लागि मौन बस्ने निर्णय भएको थियो। "म मौन बसेको छु भन्ने कमजोरी होइन, न त मलाई बोल्ने ठाउँ छैन। सम्बन्ध टुंगिएपछि बदला लिने, गिज्याउने वा नकारात्मक ऊर्जा खर्च गर्ने मेरो स्वभाव नै होइन," सापकोटाले भने।

उनले जोड दिए, "माया गरेर, परिवारको उपस्थितिमा, सम्मानपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म सार्वजनिक रूपमा त्यस्तो सम्बन्धबारे बोल्न उचित ठान्दिनँ। अदालतले दुबै पक्षको समझदारीमा निर्णय गरिसकेको विषयमा पुनः बोलेर हिंड्नु न्यायिक प्रणालीको अपमान ठहर्छ।"

सापकोटाले आफैंलाई 'self-healing' गर्न समय लागेको उल्लेख गर्दै भने, "बल्ल बल्ल म यो अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ। तर अझै पनि केही व्यक्तिहरूले पुराना कुराहरू ल्याएर मेरो व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा नकारात्मक असर पार्न थालेका छन्।"

उनले गम्भीर मानसिक पीडा भोगिरहेको भन्दै उल्लेख गरे, “धम्कीपूर्ण सन्देशहरू, कठोर शब्द र चरित्र हत्या गर्ने प्रयासहरूले मलाई गम्भीर मानसिक तनावमा पारेका छन्। यस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक, न मानवीय, न कानुनी रूपमा उचित हो।”

सापकोटाले अहिले अष्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी प्रक्रिया अघि बढाइसकेको जानकारी समेत दिएका छन्। "मेरा व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म-सम्मानको संरक्षणका लागि म अष्ट्रेलियामा मानहानी र व्यावसायिक क्षतिको क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकेको छु," उनले भने।

अन्त्यमा उनले शुभचिन्तकप्रति आभार प्रकट गर्दै सबैलाई अर्को पक्षप्रति गा'ली, तिर'स्कार वा अम'र्यादित व्यवहार नगर्न पनि आग्रह गरेका छन्।💔

विष्णु सापकोटाले status सार्वजनिक गरे पछि गायीका एलिना चुहानले आफ्नो austraila हुँदाको एउटा तस्बिर सार्वजनिक गर्दै प्रस्...
18/07/2025

विष्णु सापकोटाले status सार्वजनिक गरे पछि गायीका एलिना चुहानले आफ्नो austraila हुँदाको एउटा तस्बिर सार्वजनिक गर्दै प्रस्न गरेकी छिन्,"अझैं चाहिन्छ proof?" 😳😳

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) जापानको १२औं राष्ट्रिय महाधिवेशनमा आगामी दुई वर्षे कार्यकालका ल...
17/07/2025

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) जापानको १२औं राष्ट्रिय महाधिवेशनमा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सहित नयाँ कार्यसमिति निर्माण गर्ने सन्दर्भमा विभिन्न पदहरुका आकाँक्षीका रुपमा प्राप्त हुन आएका उम्मेदवारीहरु नामावली सार्वजनिक भएको छ ।

Bijay Shahiपद्मासनमा बसेर ध्यान गर्न थालेको आज  ५० दिन भएको छ।  अर्थात्, १२०० घण्टाभन्दा बढी समयसम्म उनी मौन व्रतमा, गहि...
15/07/2025

Bijay Shahiपद्मासनमा बसेर ध्यान गर्न थालेको आज ५० दिन भएको छ। अर्थात्, १२०० घण्टाभन्दा बढी समयसम्म उनी मौन व्रतमा, गहिरो ध्यानमा छन्। अन्न नखाई, मन्दिरभित्र पद्मासनमै बसेर उनी निरन्तर तपस्यामा लीन छन्

Dad is Super Hero: वैदेशिक रोजगारीको लागि दुबई पुग्नुभएका मेलुङ, दोलखाका प्रकाश अधिकारी आफ्नो छोरा लाई दिर्घरोग (क्या'न्...
15/07/2025

Dad is Super Hero: वैदेशिक रोजगारीको लागि दुबई पुग्नुभएका मेलुङ, दोलखाका प्रकाश अधिकारी आफ्नो छोरा लाई दिर्घरोग (क्या'न्सर) लागेको थाहा पाएपछि छोटो समयमा नै नेपाल फर्कनुभयो र छोराको उपचारको लागि खर्च जुटाउन विगत ८ महिना देखि काठमाडौंमा पठाओ चलाएर खर्च जुटाउदै आइरहनु भएको छ । आफू पनि भर्खर वैदेशिक रोजगारीमा गएको हुनाले श्रीमतीले मात्र घरबार र छोराको रेखदेख गर्न सम्भव नहुने भएपछि आफू पनि नेपाल फर्किएर यतै पठाओ चलाउन थालेको र छोराको बाँकीको उपचार दिल्लीमा गर्नुपर्ने भएकोले खर्च जुटाउन संघर्ष गरिरहेको उहाँ बताउनु हुन्छ । 🥹🙏

Bijay Baral after winning the Best Actor Award says, "यसबेला म सम्झिरहेको छु, मण्डलाको त्यो पुरानो मञ्च जहाँ अभिनयको पहि...
15/07/2025

Bijay Baral after winning the Best Actor Award says, "यसबेला म सम्झिरहेको छु, मण्डलाको त्यो पुरानो मञ्च जहाँ अभिनयको पहिलो पाईला चालेको थिएँ । डराउँदै, अत्तालिदै र आफैभित्र उत्साह संगालेर । मन नै त्यो यस्तो ठाउँ रहेछ, जहाँ सबैको सम्झना र याद एकैपटक संगाल्न सकिनेरहेछ । ताते गर्दादेखि आजसम्मको यात्रामा भेटिनुभएका सबैलाई म एकैपटक सम्झिरहेको छु । यो मेरो जीवनकै पहिलो अवार्ड । तर यो अवार्ड मेरो मात्रै अवार्ड भएको छैन । यो तपाईहरू सबैको अवार्ड हो । तपाईहरू सबैको हिस्सा संगालेर आफ्नो छातीमाझमा यो अवार्ड राखिरहेको छु । यतिखेर मनभरि खुसी छ, आँखा रसाएका छन्, मुस्कुराउदा मुस्कुराउदै रोकिएर भावुक बनेको छु । यो म मात्र होइन, तपाईहरूको माया, उत्प्रेरणा, र साथको बिजय हो ।" ❤️

रमाउन सकिन्छ त?(माया )
15/07/2025

रमाउन सकिन्छ त?(माया )

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when G9Shee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G9Shee:

Share

Category