हाम्रो पिपल गाछी

हाम्रो पिपल गाछी well come to our page.we hope you can get fact news from this page.

अमेरिकाबाट ११०महिनामा ३ सय ६ जना नेपालीलाई निष्कासित:राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३...
05/11/2025

अमेरिकाबाट ११०महिनामा ३ सय ६ जना नेपालीलाई निष्कासित:

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो ।

झलनाथ खनाल अन्तत:माओवादी-नेकपा एकतामा सहभागी :नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि अन्तत:माओवादी-नेकपा ए...
05/11/2025

झलनाथ खनाल अन्तत:माओवादी-नेकपा एकतामा सहभागी :
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि अन्तत:माओवादी-नेकपा एसलगायतका दलहरूसँगको एकता प्रक्रियामा सहभागी भएका छन् । यसअघि उनले अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गरेर माओवादीसँग मिल्न लागेको आरोप लगाएका थिए।

सुन्दर सुदुरपश्चिमको बैतडी स्थित मेलौली भगवति माताको दरवारमा ठुलाे जाँत (मेला) Photo. Ankit bhatta
05/11/2025

सुन्दर सुदुरपश्चिमको बैतडी स्थित मेलौली भगवति माताको दरवारमा ठुलाे जाँत (मेला)

Photo. Ankit bhatta

बराहक्षेत्र -७ मा आजबाट ४ फेस लाइन जडान भोल्टेज अत्यधिक : सुनसरीको बराहक्षेत्र - ७ पिपलगाछी , स्याम चोक र हनुमान झोडा आस...
04/11/2025

बराहक्षेत्र -७ मा आजबाट ४ फेस लाइन जडान भोल्टेज अत्यधिक : सुनसरीको बराहक्षेत्र - ७ पिपलगाछी , स्याम चोक र हनुमान झोडा आसपास आजबाट ४ लाईनको बिधुतिय तार जडान भएको छ । उक्त तार जडान भए संगै यतिबेला अत्यधिक भोल्टेज प्रवाह भैरहेको छ । पंखा ,फ्रीज लगायतका बिधुतिय सामग्रीहरु यसरी संचालन भैरहेको छ कि आम सर्वसाधारण स्थानिय बासी समेत दंग छन । तर स्मरण रहोस सबैले सके सम्म हाई भोल्टेज कन्ट्रोलर ( स्टेप्लाईजर ) जस्ता सामग्रीको पर्यो अवस्य गर्नुहोला , किनकि यो हाईभोल्टेज मा थप अरु कुनै अकस्मात हाईभोल्टेज बढेको खण्डमा तपाईको बिधुतिय सामग्रीलाई असर पुर्याउन सक्छ।

04/11/2025

यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेकाहरूको शव निकाल्न कठिनाइ
भिडियो - मिङमा डि शेर्पा
रिपोर्ट - केदार शिवाकोटी, दोलखा

सलाम नेपाल प्रहरी :🙏Gen Z आ"न्दोलनको बेला मोटरसाइकहरु जले पछि पोखराको लेकसाइड स्थित वडा प्रहरी कार्यालय बैदामका प्रहरीहर...
03/11/2025

सलाम नेपाल प्रहरी :🙏
Gen Z आ"न्दोलनको बेला मोटरसाइकहरु जले पछि पोखराको लेकसाइड स्थित वडा प्रहरी कार्यालय बैदामका प्रहरीहरुले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमले कार्यालयको लागि मोटरसाइकल किनेका छन् ।

देश- वाहिर : सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या आइतबार मात्रै अल फसेर सहरको साउदी अस्पतालका ४६० भन...
03/11/2025

देश- वाहिर :
सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
आइतबार मात्रै अल फसेर सहरको साउदी अस्पतालका ४६० भन्दा धेरै बिरामी र कर्मचारीको आरएसएफद्वारा गोली हानी हत्या, सुडानमा करिब ३ वर्षदेखि सत्ताका लागि संघर्ष चलिरहेको छ, सुडानका दुई गुट एसएएफ र आरएसएफ सत्ताका लागि युद्धमा छन् ।

हर्क साम्पाङको श्रम संस्कृति पार्टी :निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापित श्रम संस्कृति...
02/11/2025

हर्क साम्पाङको श्रम संस्कृति पार्टी :
निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापित श्रम संस्कृति पार्टी लाई आधिकारिक मान्यता प्रदान गरेको छ।
यससँगै पार्टी अब निर्वाचनमा भाग लिन र राजनीतिक गतिविधि सञ्चालन गर्न कानुनी अधिकारसहित मान्यता प्राप्त दल बनेको छ।

02/11/2025

साबधान हात्ति देखी ;
यतिबेला बराहक्षेत्र - ४ सुनसरी सर्दु पुल आसपास क्षेत्रमा हाती ...

02/11/2025

बराहक्षेत्र शुसासन , शान्ती समृध्दि को लागी जगत गुरु बाल सन्त स्थानिय श्रद्वालु भक्तजनहरुले १५ दिन सम्म गरे बराहक्षेत्र परिक्रमा किन ? यस्तो छ भनाई गुरु वाल सन्त महाराजको...

हज्जारौ संख्या कर्मचारीलाई रोजगारी दिने ... 😢अझै उस्तै छ जेन्जी कहरमा बिधोंस भएका धरान भाटभटेनी भवन:
02/11/2025

हज्जारौ संख्या कर्मचारीलाई रोजगारी दिने ... 😢
अझै उस्तै छ जेन्जी कहरमा बिधोंस भएका धरान भाटभटेनी भवन:

02/11/2025

हरिबोधिनी एकादशी :
आज हरिबोधीनी एकादशी , हिन्दु शास्त्रका अनुसार आजको दिन पितृहरुलाई सम्झेर उहाहरुको आत्मा सम्मान र मोक्ष प्राप्तीको लागी श्रद्वाले कर्म गर्ने प्रचलन रहिआएको छ। जस अनुसार यतिबेला पुर्वका भिन्न - भिन्न क्षेत्रहरुबाट सप्तकोशी नया पुलमा आफ्नो पितृहरुको सम्झनामा श्रद्वा कर्म गर्न आउनेहरुको घुईचो र अवस्था यस्तो छ।

Address

Barahakshetra Nagarapalika/7
Dharan

Telephone

+9779804385418

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो पिपल गाछी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो पिपल गाछी:

Share