Sangla Janta Party

Sangla Janta Party हाम्रो मुख्य नारा:

"राहदानीको लाइन छोडौं, देश बनाउन राजनीतिको लाइनमा उभियौं!" 🇳🇵

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निवेदन दिएका बाल संजालका प्रतिनिधिम...
27/01/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निवेदन दिएका बाल संजालका प्रतिनिधिमाथि केही अज्ञात व्यक्तिले आक्रमण प्रयास गरेको र सोसल मिडियामा धम्की आएको भन्दै गुनासो गरेका छन् । हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौ।

24/01/2026

झापा ५ मा मतदाता यस्तो सम्म भन्छन् | B***n Shah | Kp Oli | Jhapa Damak | Jhapa Update

***n ***nshah ゚viralシfypシ゚

24/01/2026

झापा ५ मा मतदाता यस्तो सम्म भन्छन् | B***n Shah | Kp Oli | Jhapa Damak | Jhapa Update.

Routine of Digital Nepal
Routine of Nepal banda

***nshah ***n

Just in: Sudan Gurung has announced to contest upcoming elections from Gorkha 1. 😮
09/01/2026

Just in: Sudan Gurung has announced to contest upcoming elections from Gorkha 1. 😮

07/01/2026

Sad News: Kathmandu ko Sankhu area ma picnic bata farkidai gareko 40 jana swar vayeko Bus road bata tala khasera accident vayeko cha. More details to follow. 😢

श्रमका पिता भनेर चिनिने हर्क साम्पाङले सुनसरी १ बाट चुनाब लड्ने घोषणा गरेका छन् । जित्लान् त ?
07/01/2026

श्रमका पिता भनेर चिनिने हर्क साम्पाङले सुनसरी १ बाट चुनाब लड्ने घोषणा गरेका छन् । जित्लान् त ?

07/01/2026

Jumla recorded today’s lowest temperature i.e. -6.2 °C! अरू ठाउँहरूमा पनि चिसो बढ्न थालेको छ, आफ्नो ख्याल गर्नु होला।🥶

जुन सरकार आए पनि नागरिकका समस्या ज्यूँका त्यूँ : यातायात कार्यालय विभाग, गुर्जुधारामा मोटरसाईकल किनबेच गर्न बिचौ"लियाको ...
07/01/2026

जुन सरकार आए पनि नागरिकका समस्या ज्यूँका त्यूँ : यातायात कार्यालय विभाग, गुर्जुधारामा मोटरसाईकल किनबेच गर्न बिचौ"लियाको भर पर्नु पर्ने तथा ढड्डाहरु अव्यवस्थित रुपमा राखिएका कारण नागरिकले दुख पाईरहेका छन् । सरकारले सवारीसाधन नामसारीमा पनि अनलाईन प्रविधि अपनाउनुपर्ने देखिन्छ । 🙏🏼

Harka Sampang has announced his candidacy from Sunsari-1 for the upcoming election. 😮
07/01/2026

Harka Sampang has announced his candidacy from Sunsari-1 for the upcoming election. 😮

Kangchenjunga view from Lungthung Sikkim.
07/01/2026

Kangchenjunga view from Lungthung Sikkim.

06/01/2026

King Birendra Bir Bikram Shah

06/01/2026

पर्सा वीरगञ्जमा जारी गरिएको कर्फ्यु आज बेलुका ६ बजेसम्मका लागि Extend भएको छ।

Source: Routine of Nepal banda

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Sangla Janta Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share