Nepal Khabar

Nepal Khabar ताजा ताजा समाचार र जानकारीहरुका लागि नेपाल र देशविदेशको हरपलको खबरकोलागी तपाईको हाम्रो नेपाल खबर

30/08/2026

नुवाकोटमा बाढिले पुल भत्काएपछि खोला पारी ड्रोन मार्फत राहत सामग्री पठाईदै, एकपटकमा ड्रोनले ५० केजि सम्म बोक्न सक्छ ।

त्रीशुली ३ए को सुरुङ्ग भेटिएको र भित्र जाने तयारी गरिदैछ ।
30/08/2026

त्रीशुली ३ए को सुरुङ्ग भेटिएको र भित्र जाने तयारी गरिदैछ ।

30/08/2026

नुवाकोट त्रीशुली सम्म सडक मार्ग छ, जो पनि पुग्छन चिनको सिमा नजिकका गाउँ जहाँ सडक मार्ग बिच्छेद भए संगै सबैथोक अवरुद्ध छ, त्यहा पुग्ने भनेको हेलिकप्टर मात्रै हो, त्यो ठाउँमा उद्धार र राहत पुर्‍याउन पीडितको आग्रह ।

29/08/2026

भिडियो : नेपाल स्थित चिनियाँ राजदुतावास

भोटेकोसी बाढिले पुर्‍याएको क्षती अवलोकन गर्न पुगेका माननीयहरु ...
29/08/2026

भोटेकोसी बाढिले पुर्‍याएको क्षती अवलोकन गर्न पुगेका माननीयहरु ...

बल्ल ४ दिन पछि त्रीसुली ३ए को सुरुङ्गको मुख खोल्ने प्रयास गरिदै
29/08/2026

बल्ल ४ दिन पछि त्रीसुली ३ए को सुरुङ्गको मुख खोल्ने प्रयास गरिदै

29/08/2026

पीडितहरुमा आक्रोश देखिन थाल्यो ।

29/08/2026

बिपत्तिमा फेक भिडियोको बिगबिगी
भारतको भिडियोलाई गृहमन्त्री सुदन गुरुङको भिडियो भन्दै भाईरल

28/08/2026

हाइड्रोपावरको टनेलमा फसेकाहरुको सरकारले ३ दिन सम्म उद्धार गर्न नसक्दा जिवितै उद्धार हुनेमा आशंका बढे संगै आतिएका परिवार को रोदन । चिलिमे, रसुवागढी, त्रीसुली ३ए, त्रीसुली ३बि हाईड्रोपावरका २०० बढी कर्मचारी सम्पर्क बिहिन, टनेल भित्र थुनिएकाहरु ३ दिन सम्म उद्धार हुन नसक्दा परिवारमा तनाव छ । उद्धार गर्न जति ढिला हुन्छ, जिवित नै उद्धार गर्न कठिन हुनेछ ।

28/08/2026

त्रीशुली ३ए टनेलमा फसेको आफ्ना श्रीमानको उद्धार गर्न श्रीमतीको सरकारलाई आग्रह ।

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Nepal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share