Ghichante fun

Ghichante fun

30/03/2026

हिजाेकाे आन्दोलनकारीले पुलिसकाे कुटाइ खाँदा जनता दु:खि हुन्थे । पुलिसलाई गाली गर्थे । आजकाे आन्दोलनकारीले कुटाइ खाँदा जनता किन यति साह्रो खुसि हुँदै पुलिसलाई स्याबास भनेका हाेलान ?

भाइरल भिडियोमा एमाले समर्थकहरूसँगको विवादको क्रममा ड्युटीमा रहेका एक सुरक्षा गार्डमाथि आक्रमण भएको र उनलाई घाइते बनाएको ...
30/03/2026

भाइरल भिडियोमा एमाले समर्थकहरूसँगको विवादको क्रममा ड्युटीमा रहेका एक सुरक्षा गार्डमाथि आक्रमण भएको र उनलाई घाइते बनाएको देखाइएको छ।

साभार 🙏

30/03/2026

संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। सांसदहरूले सांसद सुविधा व्यवस्थापन शाखामा विवरण दर्ता गराउनुपर्नेछ।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार ऐन, २०४८ अनुसार पद सम्हालेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। चैत १२ मा शपथ लिएको आधारमा अन्तिम म्याद जेठ १० परेको छ।

साभार 🙏

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत...
30/03/2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ। बैठकले बधाई प्रस्ताव पनि पारित गरेको थियो। नेकपासँग प्रतिनिधिसभामा १७ सिट रहेको छ।

साभार 🙏

प्रतिपक्षले बोल्दा रिसाउने तिमी को हौ ? प्रतिपक्ष दलको नेताले तिम्रा पार्टीका सरकारले गरेको काम बारे प्रश्न तेर्साउँदा र...
30/03/2026

प्रतिपक्षले बोल्दा रिसाउने तिमी को हौ ? प्रतिपक्ष दलको नेताले तिम्रा पार्टीका सरकारले गरेको काम बारे प्रश्न तेर्साउँदा र स्पष्टीकरण माग्दा रिसाउने तिम्रो लोकतन्त्र कस्तो ?
साभार 🙏

स्रोतका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे सुरु हुनेछ।साभार  🙏
30/03/2026

स्रोतका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे सुरु हुनेछ।

साभार 🙏

Mahesh Basnet ले आफूलाई झुटा उजुरीहरू दोहोर्‍याएर पक्राउ गर्ने प्रयास भइरहेको र यो K. P. Sharma Oli का समर्थकहरूको आन्दो...
30/03/2026

Mahesh Basnet ले आफूलाई झुटा उजुरीहरू दोहोर्‍याएर पक्राउ गर्ने प्रयास भइरहेको र यो K. P. Sharma Oli का समर्थकहरूको आन्दोलन कमजोर पार्ने षड्यन्त्र भएको बताएका छन्। उनले पहिलेका आरोपहरू अदालत र अनुसन्धानबाट झुटा प्रमाणित भइसकेको तर फेरि नयाँ उजुरी दर्ता गरिएको दाबी गरेका छन्। बस्नेतले आफू फरार भएको भन्ने हल्ला अस्वीकार गर्दै त्यसलाई भ्रामक र राजनीतिक रूपमा प्रेरित बताएका छन्।

साभार 🙏

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Ghichante fun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share