Mission Dharan

Mission Dharan We are registered news Media Company under Misson Dharan Pvt. Ltd

साढे पाँच महिनापछि नेपाल फर्किए काङ्ग्रेसका पुर्व सभापती देउवा: स्वागत गर्न हजारौ नेपालीको भिड । 😮
13/08/2026

साढे पाँच महिनापछि नेपाल फर्किए काङ्ग्रेसका पुर्व सभापती देउवा: स्वागत गर्न हजारौ नेपालीको भिड । 😮

After all these years, they finally made it official. ❤️💍 Congratulations to Cristiano and Georgina!
12/08/2026

After all these years, they finally made it official. ❤️💍

Congratulations to Cristiano and Georgina!

पिण्डेश्वर महाआरती साझ ६ बजे आज मंगलबार पनि आरति हुने जानकारी गराउदछु !pic :-Bibek Shrestha
11/08/2026

पिण्डेश्वर महाआरती साझ ६ बजे आज मंगलबार पनि आरति हुने जानकारी गराउदछु !
pic :-Bibek Shrestha

10/08/2026

Monday special Bhajan at pindeshor Mandir

हार्दिक निमन्त्रणा : पावन श्रावण सोमबारको अवसरमा आयोजित विशेष भजन कार्यक्रममा उपस्थित भई भजन श्रवण तथा भक्तिमय वातावरणमा सहभागी भइदिनुहुन सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक निमन्त्रणा गर्दछौं।
आउनुहोस्, भजन श्रवण गरौँ, शिवको आराधनामा रमाऔँ। 🔱🙏
हर हर महादेव! 🕉️

10/08/2026

mRR bhajan

10/08/2026

हार्दिक निमन्त्रणा : पावन श्रावण सोमबारको अवसरमा आयोजित विशेष भजन कार्यक्रममा उपस्थित भई भजन श्रवण तथा भक्तिमय वातावरणमा सहभागी भइदिनुहुन सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक निमन्त्रणा गर्दछौं।
आउनुहोस्, भजन श्रवण गरौँ, शिवको आराधनामा रमाऔँ। 🔱🙏
हर हर महादेव! 🕉️

आज सोमबार पिण्डेश्वर मन्दिरमा जल चढाउने भक्तजनको यस्तो घुईचो । pic :- Bibek Shrestha
10/08/2026

आज सोमबार पिण्डेश्वर मन्दिरमा जल चढाउने भक्तजनको यस्तो घुईचो ।
pic :- Bibek Shrestha

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धरान, सुनसरीले विश्व आदिवासी दिवसका अवसरमा शुभकामना कार्यक्रमको झलकहरु pic ...
09/08/2026

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धरान, सुनसरीले विश्व आदिवासी दिवसका अवसरमा शुभकामना कार्यक्रमको झलकहरु
pic :- Bibek Shrestha

08/08/2026

MRR bhajan

"बालेन जी... आउनु है ग्यासको लाइनमा बस्नु पर्छ ! म Guitar लेरआम्छु लो ??? गिताउँदै बसुम् !"-Harka Sampang Rai
07/08/2026

"बालेन जी... आउनु है ग्यासको लाइनमा बस्नु पर्छ ! म Guitar लेरआम्छु लो ??? गिताउँदै बसुम् !"
-Harka Sampang Rai

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Mission Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share