Rein Studio

Rein Studio Drone Videography

24/04/2026

Devithan , Dharan 4

24/04/2026

पाथीभरा माताले तपाईं सबैको रक्षा गरून् ❤️

जिन्दगीमा सूर्यमुखी जस्तै बनजहाँ उज्ज्यालो छ, त्यतैतिर फर्क ❤️
04/04/2026

जिन्दगीमा सूर्यमुखी जस्तै बन
जहाँ उज्ज्यालो छ, त्यतैतिर फर्क ❤️

धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) मा आयोजना हुन लागेको SYNAPSE 2026 आज माघ १६ देखि माघ २४, ...
30/01/2026

धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) मा आयोजना हुन लागेको SYNAPSE 2026 आज माघ १६ देखि माघ २४, २०८२ सम्म सञ्चालन हुनेछ। यो कार्यक्रम बीपीकेआईएचएसको Students’ Welfare Society द्वारा आयोजना गरिएको राष्ट्रियस्तरको मेडिकल कलेज फेस्ट हो, जसमा देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूको सहभागिता रहनेछ। SYNAPSE 2026 अन्तर्गत क्रिकेट, फुटबल, बास्केटबललगायत विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, साहित्यिक गतिविधि, रक्तदान कार्यक्रम, वाक/रन तथा समापन कन्सर्टजस्ता कार्यक्रमहरू समावेश छन्। विद्यार्थीहरूबीच आपसी सद्भाव, प्रतिभा प्रदर्शन र सहकार्यको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम धरानका लागि एक महत्वपूर्ण र उत्साहजनक इभेन्टका रूपमा हेरिएको छ।

तस्वीर- Mission Dharan

Address

Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when Rein Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share