Shram Sanskriti Party

Shram Sanskriti Party श्रम संस्कृति पार्टी Follow ➡️
(1)

23/02/2026

अलविदा नेपाली फुटबल!
जब १०० अन्तर्राष्ट्रिय गोल गरेकी, एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येकी एक—सावित्रा भण्डारी 'साम्बा'—अस्पतालको बेडबाट क्युआर कोड (QR Code) देखाउँदै उपचारको सहयोग माग्छिन्, तब बुझ्नुहोस्: नेपाली फुटबलको आज
'मृ 'त्यु' भएको छ।

आज के के म'र्यो?

🔴विश्वास म'र्यो : एउटा खेलाडीले राज्यमाथि गर्ने भरोसा आज सदाका लागि समाप्त भयो।

🔴नैतिकता म'र्यो : नेताको उपचारमा करोडौँ खर्च गर्ने सरकार र विलासितामा डुबेको एन्फाले ५ लाख दिएर आफ्नो लाचारी प्रदर्शन गर्यो।

🔴भविष्य म'र्यो : अब मैदानमा साम्बा होइन, एउटा डर खेल्नेछ—कि कतै म पनि घाइते भएँ भने मेरो परिवार सडकमा त आउँदैन?

यो साम्बाको व्यक्तिगत हार होइन, यो हाम्रो खेलकुद प्रणालीको सबैभन्दा कुरूप अनुहार हो। जब देशको जर्सी लगाउनु गर्व होइन, 'अविश्राप' बन्न पुग्छ, तब कुन आमाबाबुले आफ्ना छोराछोरीलाई मैदानमा पठाउने हिम्मत गर्लान्? कुन नयाँ प्रतिभाले देशको लागि र *गत बगाउने सपना देख्ला ?

जुन देशमा राष्ट्रिय टोलीको कप्तानले उपचारका लागि फ्यानसँग हात फैलाउनुपर्छ, त्यो देशले 'खेलकुदको विकास' भन्नु केवल जोक मात्र हो। साम्बाले त उपचार पाउलिन्, तर नेपाली खेलकुदले आज जुन चोट पायो, त्यसको शल्यक्रिया कतै सम्भव छैन।

अलविदा नेपाली फुटबल! तिम्रो यो 'म'रण' इतिहासले सम्झिरहनेछ।

16/02/2026

हर्कका भिजनहरू हजुरलाई कस्तो लाग्यो ?

25/01/2026

हर्क साम्पाङ ❤

20/01/2026

चुनावी मैदानमा शीर्ष नेताहरू 🗳️
हजुर कसको समर्थन गर्दै हुनुहुन्छ ?

राम्रो खबर आएछ।
15/12/2025

राम्रो खबर आएछ।

नयाँ नियम लागू : आगामी चुनावमा अब सबै खर्च र आम्दानी बैंकमार्फत गर्नुपर्ने, उम्मेदवारहरूले छुट्टै खाता खोल्नुपर्ने र २५ हजारभन्दा माथिको सहयोग पनि बैंकबाटै लिनुपर्नेछ।
चुनावी खर्चको पूर्ण पारदर्शिता कायम गर्न निर्वाचन आयोगको यो कदम कत्तिको प्रभावकारी होला? आफ्नो प्रतिक्रिया दिनुहोस्!

दल दर्ताको प्रमाणपत्र 🙏
02/11/2025

दल दर्ताको प्रमाणपत्र 🙏

02/10/2025

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Shram Sanskriti Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share