Routine Of Dhorpatan

Routine Of Dhorpatan ढोरपाटनको रीतिरिवाज, संस्कृति, परम्परा, रहनसहन, जीवनी संरक्षण तथा पर्यटन विकास एवंम प्रवर्द्धन गर्ने हाम्रो मुल उद्देश्य हो । ❤️

10/05/2026
04/05/2026
Hlo Dhorpatan❤️🤗
28/03/2026

Hlo Dhorpatan❤️🤗

22/02/2026

प्रकृतिको काखमा हराउँदा थाहा हुन्छ — खुशी कति सरल हुन्छ। ❤️🌿🙏

पश्चिम बागलुङको ढोरपाटन क्षेत्रमा वर्षमा तीन सिजन हुन्छन्—सुख्खायाम, हिउँद र हरियाली मनसुनयाम। यी तीनै सिजनको प्राकृतिक ...
05/02/2026

पश्चिम बागलुङको ढोरपाटन क्षेत्रमा वर्षमा तीन सिजन हुन्छन्—सुख्खायाम, हिउँद र हरियाली मनसुनयाम। यी तीनै सिजनको प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षण गरेको हुन्छ।

यद्यपि, ढोरपाटन–शालझण्डी परियोजनाअन्तर्गत सडक निर्माण सम्पन्न नहुँदा यहाँ घुम्न आउने पर्यटकहरूले सास्ती भोग्नुपरेको छ।

हिउँले ढपक्क ढोरपाटन...!💨❄️
24/01/2026

हिउँले ढपक्क ढोरपाटन...!💨❄️

तपाईहरू सँग पनि ढोरपाटनको पुरानो फोटो छ भने हामीलाई पठाउनुहोस, हामी तपाईंको फोटो Routine Of Dhorpatan पेज देखि हाल्ने छौ...
05/12/2025

तपाईहरू सँग पनि ढोरपाटनको पुरानो फोटो छ भने हामीलाई पठाउनुहोस, हामी तपाईंको फोटो Routine Of Dhorpatan पेज देखि हाल्ने छौ..!! ❤️🙏

आहा: कति मिठो सम्झना, दशक अघि बोबाङ्ग देखि ढोरपाटन सम्मको त्यो यात्रा — थारोपातलमा थकाइ मार्दै खिचिएको तस्बिर..!! 🙏

📸: Gagan BK

02/12/2025

❤️

Address

Baglung

Telephone

+9779866552661

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Dhorpatan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Dhorpatan:

Share