ढोरपाटन पोष्ट

ढोरपाटन पोष्ट The Official Facebook account of Dhorpatanpost.com Dhorpatan post is a leading online news portal Ba Dhorpatan Media communication Limited

नागढुंगा मुग्लिन सडक आज  नखुल्ने नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठुलो भएकाल...
23/09/2025

नागढुंगा मुग्लिन सडक आज नखुल्ने

नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठुलो भएकाले पन्छाउन दिनभर लाग्ने बताए । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ ।

फाइल फोटो

23/09/2025

मुग्लिन-नागढुंगा सडकको जवाङ्ग खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध भएको छ । यात्रीहरु हिजो बेल्की ९ बजे द्खी मुग्लिनमा अलपत्र परेका छन

नयाँ पत्रिकामा छापिएको रवि मिश्रको कार्टुन
23/09/2025

नयाँ पत्रिकामा छापिएको रवि मिश्रको कार्टुन

मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्...
22/09/2025

मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।

तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुन: चार जनाको नामसूची राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइएको जानकारी प्राप्त भएको छ।

छोरी मानुषीलाई मन्त्री बनाउन बाबुरामको जोडबल, मामा माइजूको शरणमा
21/09/2025

छोरी मानुषीलाई मन्त्री बनाउन बाबुरामको जोडबल, मामा माइजूको शरणमा

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य जेन-जी आन्दोलन का क्रममा जलेर खण्डहर ...
20/09/2025

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य जेन-जी आन्दोलन का क्रममा जलेर खण्डहर बनेको घरमा पुगेकी छन्। घरको अवस्था देखेपछि उनी भावुक बनेको एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने अनियमितता, ढिलासुस्ती, घूसखोरी वा दुर्व्यवहारबारे नागरिक...
20/09/2025

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने अनियमितता, ढिलासुस्ती, घूसखोरी वा दुर्व्यवहारबारे नागरिकले उजुरी दिन सक्ने व्यवस्था गर्दै हॉटलाइन नम्बर ९८५११४५०४५ सार्वजनिक गरेको छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सुरु गरिएको यस अभियानलाई जेन-जी आन्दोलन पछि पारदर्शिता र जवाफदेहितालाई सबल बनाउन गरिएको कदमका रूपमा लिइएको छ।

अधिकारीहरूले प्राप्त हुने उजुरीलाई तत्काल छानबिन गरी छिटो समाधान गर्ने प्रतिबद्धता जनाएका छन्, जसले नागरिकलाई छरितो र सहज सेवा प्राप्त गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

20/09/2025

गल्ती गर्नेले कारबाहि बो्क्न तैयार हुन् पर्छ । माधव कुमार नेपाल

नेकपा एमालेका नेता  महेश  बस्नेतले हालै भएको जेन्जी आन्दोलन  वेमौसमी  हावा हरुको  संज्ञा दिएका छन्।
19/09/2025

नेकपा एमालेका नेता महेश बस्नेतले हालै भएको जेन्जी आन्दोलन वेमौसमी हावा हरुको संज्ञा दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशव्यापी पुनर्निर्माणको काममा जुट्न कार्यकर्तालाई निर्देशन दिए...
19/09/2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशव्यापी पुनर्निर्माणको काममा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

टुँडिखेलमा मनाइयो संविधान दिवस संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना ग...
19/09/2025

टुँडिखेलमा मनाइयो संविधान दिवस

संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।

नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सरसफाई तथा आंशिक रङरोगन पश्चात नियमित कामकाजको लागि तयार हु...
18/09/2025

नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सरसफाई तथा आंशिक रङरोगन पश्चात नियमित कामकाजको लागि तयार हुँदै ।

Address

ढोरपाटन नगरपालिका वडा न. १ बुर्तिबाङ/बागलुङ
Dhorpatan
33300

Alerts

Be the first to know and let us send you an email when ढोरपाटन पोष्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ढोरपाटन पोष्ट:

Share

ढोरपाटन पोष्ट

नेपाली भाषाको ऑनलाइन पत्रिका ढोरपाटन पोष्टको आधिकारिक पेज www.dhorpatanpost.com / https://twitter.com/dhorpatanpost /https://www.youtube.com/channel/Dhorpatanpsot