Milijuli Reels

Milijuli Reels याे Milijulikhabar काे छाेटाे Video हेर्न बनाइएकाे पेज हाे ।
(5)

18/08/2026

आज नगरकोट क्षेत्रमा ब्यापक पानी पर्यो । विभिन्न खोल्सा पार गर्नै यात्रुहरूलाई सकस परेको थियो।
भिडिओ: कुनसाङ लामा ।

18/08/2026

आर्थिक सहयोगका लागि अपील
दुबई पुगेर निधन भएका सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ का २६ वर्षीय आशिष कोइरालाको शव नेपाल ल्याउन आर्थिक अभावका कारण निकै समस्या भएको छ ।

18/08/2026

अन्तत: भाइरल बा ले ६५ वर्षको बुढौली उमेरमा सम्बन्ध विच्छेद गरेका छन् । मण्डनदेउपुर-४, काभ्रेपलाञ्चोक । विवाह भएको २० वर्षपछि सम्बन्ध विच्छेद भएको हो । उनीहरूको २ छोरा छन् । कान्छा छोरा ११ र जेठा छाेरा १५ बर्षको रहेको वडा नम्बर ४ का वडाध्याक्ष मैंते सिं तामाङले जानकारी दिनुभयो ।

18/08/2026

जब पाँचखालका किसानले माननीयलाई मल मागे...

नेपाली कांग्रेस जिल्ला समिति काभ्रेपलाञ्चोकले  ‘NC for NC’ अभियान तथा १५ औँ महाधिवेशन केन्द्रित विचार गोष्ठी गरेको छ ।
18/08/2026

नेपाली कांग्रेस जिल्ला समिति काभ्रेपलाञ्चोकले ‘NC for NC’ अभियान तथा १५ औँ महाधिवेशन केन्द्रित विचार गोष्ठी गरेको छ ।

18/08/2026

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले साउन महिनामा २० जनालाई अभियुक्तहरु पक्राउ गरेको छ । उनीहरु विभिन्न मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दोषी ठहर भएका थिए । २० जनाको गरी ९ वर्ष कैद सजाय तोकिएको छ ।

18/08/2026

उपसभामुख र विपक्षी दलका सांसदहरुबीच नाेकझाेक

18/08/2026

दुइ माननीयकाे घम्साघम्सी ।

ढलमलेमा मोटरसाइकलले एक जना पैदल यात्रीलाई ठक्कर दिएको छ । बनेपा-पनौती रोड । काभ्रेपलाञ्चोक
18/08/2026

ढलमलेमा मोटरसाइकलले एक जना पैदल यात्रीलाई ठक्कर दिएको छ । बनेपा-पनौती रोड । काभ्रेपलाञ्चोक

प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रक्षामन्त्री...
18/08/2026

प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

Address

Dhulikhel
45200

Alerts

Be the first to know and let us send you an email when Milijuli Reels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share