Gen Z

Gen Z Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen Z, Digital creator, Toronto, ON.

10/09/2025

मोबाइल बनाउने कम्पनी लाई मेरो एउटै अनुरोध छ कि कृपया मोबाइल भित्रबाट नै हात छिराएर गाला फुट्ने गरी चड्काउन मिल्ने प्रबिधी को विकास गराई दिनु पर्यो। 😐

राजालाई Diarrhoea लागेर दुई चार पटक रातिमा निर्मल निवासमा बत्ती बल्दा त’र्सिने कस्तो गणतन्त्र लेराए यार ने’ ता हरुले उदे...
10/07/2025

राजालाई Diarrhoea लागेर दुई चार पटक रातिमा निर्मल निवासमा बत्ती बल्दा त’र्सिने कस्तो गणतन्त्र लेराए यार ने’ ता हरुले उदेक लाग्छ 🤦😅

हाम्रोतिर यसलाई गोफ्ले फल भन्छ अनि तपाईंको तिर नि...??
10/02/2025

हाम्रोतिर यसलाई गोफ्ले फल भन्छ अनि तपाईंको तिर नि...??

 ुल्टो
09/27/2025

ुल्टो

Celebrate Bada Dashain, Nepal’s grandest festival, with this mesmerizing instrumental dhun by the renowned musical trio Sur Sudha. Infused with the pure soun...

09/27/2025

Celebrate Bada Dashain, Nepal’s grandest festival, with this mesmerizing instrumental dhun by the renowned musical trio Sur Sudha. Infused with the pure soun...

बिदेश जाने योजना त्यागेर गाउँमै कृषिकर्म : ५०० को लगानीमा ५० हजारको अकबरे उत्पादनसिन्धुलीको गोलन्जोर गाउँपालिका–४, तीनकन...
09/24/2025

बिदेश जाने योजना त्यागेर गाउँमै कृषिकर्म : ५०० को लगानीमा ५० हजारको अकबरे उत्पादन

सिन्धुलीको गोलन्जोर गाउँपालिका–४, तीनकन्या रानिखोला निवासी जीवन बलले बिदेश जाने योजना छोडेर गाउँमै व्यवसायिक कृषि सुरु गरेका छन् ।

एसएलसीपछि उच्च शिक्षा अध्ययनको लागि काठमाडौं पुगेका बलले १२ कक्षा सकेर केही समय विभिन्न काम गरे । उनले करिब ६ महिना भाटभटेनी, बौद्ध शाखामा काम गरे तर थोरै कमाइले काठमाडौंमा टिक्न गाह्रो भएपछि वैदेशिक रोजगारी जाने सोच बनाएर म्यानपावर धाए । तर वैदेशिक रोजगार पनि सहज नदेखेपछि उनी गाउँ फर्किएर कृषिकर्म गर्ने निर्णयमा पुगे ।

अघिल्लो वर्ष गाउँ फर्केका बलले परीक्षणस्वरूप ५०० रुपैयाँको लगानीमा ३०० बोट अकबरे खोर्सानी रोपेका थिए । सोही खोर्सानी बिक्रीबाट उनले ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । औषधि र अन्य खर्चमा करिब ३ हजार रुपैयाँ खर्च भएको भए पनि ५० हजारको खोर्सानी बिक्री भएको उनी बताउँछन् ।

खोर्सानीसँगै बलले व्यवसायिक कफि खेती सुरु गरेका छन् भने पहिलेदेखि नै जुनार र सुन्तलाको खेती भइरहेको छ । यसरी गाउँमै बाँझो जमिनलाई प्रयोगमा ल्याएर उनले पैसै पैसा फलाउन थालेका छन् ।

बर्खामा हिल्लाम्मे खनियाखर्क–धापचौकी सडकका कारण कृषिजन्य वस्तु बजारसम्म पुर्‍याउन कठिनाइ हुने उनको गुनासो छ । सिन्धुलीमा करिब दशौँ करोडको कृषि उत्पादन ढुवानी गर्ने यो सडक नेताहरुका लागि चुनावी एजेन्डामा मात्र सीमित हुने गरेको छ ।

09/24/2025

सबैभन्दा राम्रो घर उनीहरुको हुन्छन्
जसको घरको दल्यानमा खाट राखिएको हुन्छ र
खाटमाथी गुन्द्री बिछ्याइएको हुन्छ
घरमा १० जना भन्दा धेरै पाहुना आए पनि पिरा मुडा र कुर्सी चट्टाइको कमि हुँदैन,
जहाँ कसैलाई भेदभाव नगरी खाना पस्किएको हुन्छ र
गिलास भरी दूध दही वा मोही दिइन्छ...

जसको घरभित्र ननापी नतौली अन्नपात राखिएको हुन्छ
घरको माथिल्लो भाग वा आगनको एक छेउमा मकैको थाक्रो लगाएर राखिएको हुन्छ
एउटा कुनामा आलुको थुप्रो राखिएको हुन्छ
प्याज लसुन र सुकेको खुर्सानी चुल्ठी बाटेर झुन्डाइएको हुन्छ
तेल पेल्नको लागि दुई बोरा सर्सिउ समालेर राखिएको हुन्छ
छेउमा गहुँ र भटमासको बोरा राखिएको हुन्छ
कुखुरा तथा परेवाको खोर हुन्छ
ठेकामा मोहि र ठेकिमा दूध जमाइएको हुन्छ
गोठमा दुहुनो भैंसी वा गाई हुन्छन्
प्राय कित्लीमा चिया बसाली राखिएको हुन्छ
घरको बार्दलिमा पाकेको फर्सी र अचारले भरिएका डब्बाहरु हुन्छन..
घरमा दोकान त हुदैन तर पनि ढक र तराजु समालेर राखिएको हुन्छ...
जहाँ गोबर र रातो माटोले लिपिएको घर हुन्छ ढिकी र जाँतो एक छेउमा तुलसीको मोठ, घुर्यानमा केराको बोट, बारिमा सिजन अनुसारको सागसब्जि तुलफुल देख्नुहुन्छ भने यो नै हामी नेपालीहरुको उत्कृष्ट घर हो।।

09/22/2025
  : सरकारी सेवामा कुनै पनि काममा ढिलासुस्ती, घुस माग्ने, दुःख हैरानी दिने र नराम्रो व्यवहार गर्ने कार्य भएमा सिधै प्रधान...
09/20/2025

: सरकारी सेवामा कुनै पनि काममा ढिलासुस्ती, घुस माग्ने, दुःख हैरानी दिने र नराम्रो व्यवहार गर्ने कार्य भएमा सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको Hotline Number मा सम्पर्क गर्न मिल्ने भएको छ।
Number: 9851145045

कान्छा ! ओहो कतिवटा गोली लाग्यो ?! कठई बिचरा ल सानो सहयोग छ है ! तिमिहरु देशको लागी घाईते भयो !  None other than ‘आशिका ...
09/20/2025

कान्छा ! ओहो कतिवटा गोली लाग्यो ?! कठई बिचरा ल सानो सहयोग छ है ! तिमिहरु देशको लागी घाईते भयो ! None other than ‘आशिका दिदी’ !
Hats Off Ashika जी ! जहाँ राज्य हुनपर्थ्यो, त्यहाँ तपाई हुनुहुन्छ I साच्चै यतिबेला तपाई नाइटिङ्गेल बनिरहनु भएको छ । भगवानको आशीर्वाद सधैं रहोस् ! 🙏❤️

 #झट्ट हेर्दा यि plate हरु सबै  #उल्टा देखिन्छन !  #बिचमा एउटा  #सुल्टो plate पनि छ । तर  #जब तपाईको  ुल्टो माथि पर्छ  #...
09/19/2025

#झट्ट हेर्दा यि plate हरु सबै #उल्टा देखिन्छन ! #बिचमा एउटा #सुल्टो plate पनि छ । तर #जब तपाईको ुल्टो माथि पर्छ #सबै plate हरु आफै #सुल्टो देखिन्छन..! #जीवन पनि केही #यस्तै हो । नजरले उल्टो देखे सबै उल्टो, सुल्टो देखे सबै सुल्टो । कपि गरिएको

🔴🔵⚫️

Address

Toronto, ON

Opening Hours

Monday 9am - 5pm
Tuesday 6am - 5pm
Wednesday 7am - 8pm
Thursday 9am - 4:10pm
Friday 5am - 5pm
Saturday 9am - 5pm
Sunday 7am - 6pm

Telephone

+9779851009645

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gen Z:

Featured

Share