HTV Namobuddha

HTV Namobuddha htv namobuddha (namobuddha news)

09/08/2025
08/08/2025

रोपाई(घोनाई) जात्रा–२०८२

एला माया शंकालु म्युजिक भिडियो हालै छायांकन सम्पन्न भएको छ । छायांकनस्थलमा देखिएको दृश्य यस्तो थियो….https://youtu.be/uf...
02/08/2025

एला माया शंकालु म्युजिक भिडियो हालै छायांकन सम्पन्न भएको छ । छायांकनस्थलमा देखिएको दृश्य यस्तो थियो….
https://youtu.be/ufEOHfBuZyY?si=uc7gqLap0ox95o1B

27/07/2025

*तामाङ चलचित्र संघकै कार्यक्रमको व्यानर शेयर र पोस्ट गर्न नसक्ने तामाङ चलचित्रकर्मीले संघको सदस्यता लिनुको के औचित्य छ ?

*पद ओगट्नकै लागी स्वार्थपूर्ण भावनाले कोही पनि संघमा नआउनुहोला । झन बागमती प्रदेश समीतिमा त त्यस्तो व्यक्ति राख्दै राख्दैनौ, किन कि पार्टीगत र व्यक्तिगत स्वार्थ बोकेको भित्ते अध्यक्ष हामी चाहन्नौं ।

*ईण्डस्ट्री सानो, कलकार सीमित तर आपसमा डाहा गर्ने र खुट्टा तान्ने प्रवृत्ति कहिले सम्म ??

दावा फिन्जो तामाङ- अध्यक्षः तामाङ चलचित्र संघ नेपाल, बागमती प्रदेश समीति

27/07/2025

चलचित्र अभियान संगै कलाकारहरुले समाज र सिंगो मुलुकको परिवर्तनको खातिर खेलेको भुमिकाको बारेमा चर्चा गर्दैः लिसङ्खु पाखर गाउंपालिका प्रमुख-राजु तामाङ

16/07/2025

वन मन्त्रालयको पत्रकार सम्मेलन...प्रत्यक्ष प्रशारण

13/07/2025

*खुलेआम चोरीको नमुना ! मध्यरातमा पुलमाथिबाटै JCB ले बालुवा तान्दै टिफरमा लोड….
रातको समयमा नमोबुद्ध नगरपालिका वडा नं.०४ हिलेखोलामा बाढी आएको मौका छोपी रातारात अबैध रुपमा बालुवा तस्करी ! स्थानिय सरकार मौन, सुरक्षा निकाय बेखबर…
हामी यो बिषयलाई फलोअप गर्दै स्थलगत रिपोर्टिङ सहित आउनेछौं……
https://youtu.be/EMbMB6aoN9Q?si=MLlRifHti0XYuuAd

06/07/2025

नगरवासीको जनगुनासो सहित नमोबुद्ध नगरपालिकामा भएको अनियमितताको बिषयमा मेयर कुन्साङ लामाले यसो भने.....https://youtu.be/gJ7U0ziqabQ?si=ubjIQiQYJ4qby5_m

30/06/2025

युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२

29/06/2025

काभ्रेको रोशी आसपासमा रहेको अवैध क्रसर तथा ढुंगा खानीको बिषयमा मेयर कुन्साङ लामाको धारणा ! https://youtu.be/gJ7U0ziqabQ?si=9r6EL8CSjR14vpL9

28/06/2025

काभ्रेको नमोबुद्ध नगरपालिका अनतर्गत संचालनमा रहेको प्रदेश स्तरिय अस्पताल–मेथिनकोट अस्पतालमा औषधीको अभाव लगायतका व्यापक जनगुनासोको बिषयमा मेयर कुन्साङ लामाको धारणा
https://youtu.be/gJ7U0ziqabQ?si=h9qWQavkp0Nf_Y2B

नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामासंग नगरवासीको गुनासो सहित समसामयिक बिषयमा गरेको संवाद केही बेरमा हाम्रो अफिसियल यु...
25/06/2025

नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामासंग नगरवासीको गुनासो सहित समसामयिक बिषयमा गरेको संवाद केही बेरमा हाम्रो अफिसियल युट्युव च्यानल मार्फत प्रसारण गर्दै छौं । कृपया तल दिएको लिंकमा क्लिक गरेर हामीलाई सब्सक्राईब गर्न नभुल्नुहोला
https://youtube.com/?si=HDzRWYakhtfHQR6l

Address

Banepa

Alerts

Be the first to know and let us send you an email when HTV Namobuddha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HTV Namobuddha:

Share