Namaste Kavre

Namaste Kavre हाम्रो काभ्रे,
राम्रो काभ्रे

22/08/2026

Breaking News : काभ्रेको धुलिखेलस्थित खड्पु चोकमा केही दिन अघि बाइक चोरी गरेर फरार भएका व्यक्तिलाई स्थानीयले CCTV को माध्यमबाट पहिचान गरी नियन्त्रणमा लिएर कुटपिट गरेका छन् ।

22/08/2026

बनेपाका वन क्षेत्रमा प्रहरी गस्ती बढ्यो...See more

15/08/2026

काभ्रेमा दिनदिनै बढ्दै गएको सडक दु'र्घट'ना : काठमाडौंबाट तीव्र गतिमा बनेपातर्फ आइरहेको महानगर यातायातको बसले जनागालमा डिआईलाई ठ'क्कर दिएको छ । more details to follow.

15/08/2026

आज शनिबार काभ्रेका विभिन्न स्थानमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवनदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरूप्रति Routine of Kavre Banda परिवारको तर्फबाट हार्दिक नमन तथा आभार व्यक्त गर्दछौँ ।🩸❤️ ❤️

15/08/2026
31/07/2026

यस तस्वीरमा देखिएको ठेलागाडामा पोलेको मकै बेचेर एक श्रमिक आफ्नो घरपरिवारको जीविकोपार्जन गरिरहेका छन् ।

अर्जेन्टिनाका राष्ट्रपतिले पुरानो ज्याकेट लगाएर आजको खेल हेर्ने भएका छन् । उनी भन्छन: मेरो एउटा ज्याकेट छ, त्यो लगाएर खे...
19/07/2026

अर्जेन्टिनाका राष्ट्रपतिले पुरानो ज्याकेट लगाएर आजको खेल हेर्ने भएका छन् । उनी भन्छन: मेरो एउटा ज्याकेट छ, त्यो लगाएर खेल हेर्दा अर्जेन्टिनाले सधै जित्छ । अस्ति स्विट्जरल्यान्डसँगको खेलमा मैले ज्याकेट फुकाल्नासाथ हाम्रो पोस्टमा गोल भयो । त्यसपछि मैले फेरि ज्याकेट लगाएँ र उनीहरूले गोल गर्न सकेनन् । 😳

अर्जेन्टिनाका राष्ट्रपतिले पुरानो ज्याकेट लगाएर आजको खेल हेर्ने...see more

18/07/2026

हार्दिक श्रद्धाञ्जली 🕊️
भरतपुरको मनकामना अस्पतालका सूचना अधिकारी रमेश पाण्डेको भरतपुर एयरपोर्ट अगाडि बोलेरोको ठ’क्’करबाट नि’धन भएको छ ।

Address

Kavrepalanchok
Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share