03/09/2025
नेपालमा Facebook (Meta) Monetization सुरु हुनु भनेको नेपालका Content Creator हरूलाई आफ्नो Photo, Video आदिबाट आय आर्जन गर्न सक्ने अवसर खुलेको हो। तर यसको अर्थ यो होइन कि Meta Company नेपालमा कानुनतः दर्ता भइसकेको छ तर यहाँ त पूर्व मन्त्रीहरूले समेत हावाको भरमा सन्चारमन्त्रीलाई बधाई दिँदै छन !😅
मुख्य फरक:
1. मोनिटाइजेशन दिने निर्णय : यो Meta को आन्तरिक व्यावसायिक नीति हो, जसले नेपालका क्रियेटरलाई पनि आफ्नो ग्लोबल प्लेटफर्मबाट आम्दानी गर्न दिनेछ।
2. नेपालमा दर्ता हुनु :यसको अर्थ Meta ले नेपाल सरकारसँग कम्पनी दर्ता, कर प्रणाली, कानुनी दायित्व, उपभोक्ता हक अधिकार, साइबर सुरक्षा, डाटा प्रोटेक्सन आदिमा प्रत्यक्ष रूपमा पालना गर्नुपर्ने हुन्छ।
नेपाल सरकारले मागिरहेको कुरा:
➡️Meta लाई नेपालमा आधिकारिक रूपमा कम्पनी दर्ता गर्न र कर नियम पालना गर्न !
➡️उपभोक्ताका गुनासो, डाटा सुरक्षा, आपराधिक अनुसन्धानमा सहयोग गर्ने जिम्मेवारी लिन