Rodikkhabar

Rodikkhabar This is a page related www.rodikkhabar.com It provides latest news, informations etc.
(1)

22/10/2025

पर्यटन प्रर्वद्धनका लागि विभिन्न संस्कार संस्कृति झल्कने साकेला वाक साप्सु खोलामा निर्माण गर्दै साकेला गाउँपालिका ।

22/10/2025

सामान सहितको ब्याग हराएको सूचना।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर-२ डाँडागाउँस्थित पिपलडाँडा निवासी जेष्ठ नागरिक रमा गुरागाईको सुनको सिक्री एक थान, ५ हजार नगद सहितको ब्याग २०८२ साल कार्तिक ४ गते दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङको बासबोटेदेखि दिक्तेलको पुरानो बैंक चोकसम्म जाने क्रममा हराएको हुँदा फेला पार्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा निम्न मोबाइल नम्बरमा ९८६२ १४७६९९, ९८४२८१४१११, ९८५१००६७११ सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। साथै भेट्नु हुने महानुभावलाई स-सम्मानका साथ उचित पुरस्कारको व्यवस्था गरिनेछ।

21/10/2025

शुभ दीपावली २०८२ सालको अवसरमा नमस्ते पावर मोभ डान्स स्टुडियो दिक्तेलद्वारा आयोजित देउसी भैलो कार्यक्रममा नृत्य प्रस्तुत गर्दै बाल कलाकारहरु ।

21/10/2025

शिक्षामन्त्री महावीर पुन 😃

20/10/2025

पर्यटन प्रर्वद्धनका लागि विभिन्न संस्कार संस्कृति झल्कने साकेला वाक निर्माण गरिरहेका छौं : रविप्रकाश राई

20/10/2025

#लोपोन्मुख संगिनी नाच प्रस्तुत गर्दै दिक्तेलको तल्लो सोल्माका महिलाहरु । Part 10

20/10/2025

#लोपोन्मुख संगिनी नाच प्रस्तुत गर्दै दिक्तेलको तल्लो सोल्माका महिलाहरु । Part 6

20/10/2025

#लोपोन्मुख संगिनी नाच प्रस्तुत गर्दै दिक्तेलको तल्लो सोल्माका महिलाहरु । Part 9

20/10/2025

#लोपोन्मुख संगिनी नाच प्रस्तुत गर्दै दिक्तेलको तल्लो सोल्माका महिलाहरु । Part 8

20/10/2025

#लोपोन्मुख संगिनी नाच प्रस्तुत गर्दै दिक्तेलको तल्लो सोल्माका महिलाहरु । Part 7

Address

Khotang

Alerts

Be the first to know and let us send you an email when Rodikkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rodikkhabar:

  • Want your business to be the top-listed Media Company?

Share