रेडियो हिमाली-Radio Himali

रेडियो हिमाली-Radio Himali रेडियो हिमाली १०१.७ मेगाहर्ज, दोलखा सदरमुकाम चरिकोटबाट प्रसारणमा आएको कमर्सियल रेडियो हो ।

जिल्ला समन्वय समिति दोलखाको मुख्य आयोजनामा जिल्लामा सक्रिय राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि रास्ट्रसेवक कर्मचारी सुरक...
19/09/2025

जिल्ला समन्वय समिति दोलखाको मुख्य आयोजनामा जिल्लामा सक्रिय राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि रास्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी लगायतको उपस्थितिमा संविधान दिवस २०८२ भब्य रुपमा मनाइएको छ ।

०३ असोज - २०८२

बिश्वकर्मा पुजा २०८२ बिशेष रेडियो परिवार
17/09/2025

बिश्वकर्मा पुजा २०८२ बिशेष
रेडियो परिवार

रास्ट्रपति रामचन्द्र पौडेलको अपिल ।
13/09/2025

रास्ट्रपति रामचन्द्र पौडेलको अपिल ।

दोलखा जिल्लामा लगाइएको कर्फ्यु आदेश र निषेधाज्ञा हटाइएको जानकारी ।
13/09/2025

दोलखा जिल्लामा लगाइएको कर्फ्यु आदेश र निषेधाज्ञा हटाइएको जानकारी ।

शान्ति र लोकतन्त्रको लागि पेशागत सञ्जालप्रेस विज्ञप्तिजेन्जी समूहले गत भाद्र २३ र २४ मा गरेको भ्रष्ट्राचार र बेथिति विरु...
12/09/2025

शान्ति र लोकतन्त्रको लागि पेशागत सञ्जाल

प्रेस विज्ञप्ति

जेन्जी समूहले गत भाद्र २३ र २४ मा गरेको भ्रष्ट्राचार र बेथिति विरुद्धको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति पापड, दोलखा गहिरो दुःख व्यक्त गर्दछ र उक्त आन्दोलनमा सहादत भएका व्यक्तिहरु प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गर्दछ ।

देशको लोकतन्त्रको संस्थागत गर्न, विधिको शासन, न्याय, समानता, मानव अधिकार एवम् नेपाली जनताको सार्वभौम सत्ताको संरक्षणका लागि पापडले सशक्त आवाज उठाउँदै आएको छ । जेन्जी समूहले देशमा विद्यमान बेथिति र भ्रष्ट्राचार अन्त्य गर्दै सुशानका लागि स्वतः स्फूर्त रुपमा सुरु गरेको अभियानमा पापड, दोलखा ऐक्यवद्धता जाहेर गर्दछ । आन्दोलका क्रममा देशको सर्वाेच्च प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति एवम् प्रधानमन्त्री कार्यालय लगायत दर्जनौँ सरकारी कार्यालय र व्यक्तिगत धन सम्पत्तिमा भएको आगजनी, तोडफोड र विध्वंसक क्रियाकलापले उक्त आन्दोलन जेन्जी समूहको नियन्त्रणभन्दा बाहिर रहेको स्वतः पुष्टि भएको छ । यस्ता अवाञ्छित गतिविधिले देशको पुरातात्विक, ऐतिहासिक सम्पदा समेत ध्वस्त भएका छन् र देशलाई अपूरणीय क्षति हुन पुगेको छ । यस दुःखद् घटनाप्रति पापड, दोलखा निन्द व्यक्त गर्दछ र घटनाका दोषीउपर कानुनी कार्वाहीको जोडदार मागसमेत गर्दछ ।

जेन्जीको आन्दोलनपश्चात देशमा विषम परिस्थिति सिर्जना भएको छ । मौजुदा सरकारको विस्थापनसँगै नयाँ सरकारको गठन प्रक्रियामा अन्योलता छाएको छ । पछिल्लो समयमा विकसित घटनाक्रमले सर्वसाधारण जनतामा भय, आशङ्का र चिन्ता उत्पन्न भएको छ । अतः नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्ता अक्षुण्ण राख्न, विधिको शासन सञ्चालन गर्न, संवैधानिक एवम् लोकतान्त्रिक विधिबाट शीघ्रातिशीघ्र नयाँ सरकार गठन गरेर जनतामा उत्पन्न अन्योल र निराशा अन्त्य गर्नका लागि हार्दिक अपिल गर्दछौ ।

नेपाल बार एसोयिसन, दोलखा
नेपाल पत्रकार महासंघ, दोलखा
नेपाल प्रध्यापक संघ, दोलखा
नेपाल इन्जिनियर एसोसियसन, दोलखा
नेपाल शिक्षक महासंघ, दोलखा
नेपाल चिकित्सक संघ, दोलखा
गौसस महासंघ, दोलखा
इन्सेक, दोलखा
२०८२/५/२७

दोलखामा पाँच राजनितीक दलको संयुक्त बिज्ञप्ति
11/09/2025

दोलखामा पाँच राजनितीक दलको संयुक्त बिज्ञप्ति

दोलखामा निषेधाज्ञा जारी ।
10/09/2025

दोलखामा निषेधाज्ञा जारी ।

09/09/2025

प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको छ ।

09/09/2025

जिल्ला प्रशासन कार्यालय दोलखाले स्थानीय तहहरु र जिल्लाका सरकारी कार्यालयहरुलाई सरकारी सवारी साधनहरु प्रयोग नगर्न अनुरोध गरेको छ ।

26/08/2025

दोलखा महिला चेम्बर अफ कमर्स को मुख्य आयोजना र भिमेश्वर नगरपालिकाको सहकार्यमा हरितालिका तिज विशेष कार्यक्रम । भिडियो : प्रकाश बस्नेत

दोलखा महिला चेम्बर अफ कमर्स को मुख्य आयोजना र भिमेश्वर नगरपालिकाको सहकार्यमा हरितालिका तिज विशेष कार्यक्रम ।तस्बिर : प्र...
26/08/2025

दोलखा महिला चेम्बर अफ कमर्स को मुख्य आयोजना र भिमेश्वर नगरपालिकाको सहकार्यमा हरितालिका तिज विशेष कार्यक्रम ।
तस्बिर : प्रकाश बस्नेत

मानवअधिकार सचेतन तथा बिकास केन्द्र (हुराडेक )नेपाल दोलखाको ३२ औं साधारण सभा ३३ औं बार्षिक उत्सव तथा स्व.पशुपति चौलागाईं ...
05/04/2025

मानवअधिकार सचेतन तथा बिकास केन्द्र (हुराडेक )नेपाल दोलखाको ३२ औं साधारण सभा ३३ औं बार्षिक उत्सव तथा स्व.पशुपति चौलागाईं स्मुती मानवाधिकार सामाजिक सेवा पुरस्कार प्रदान कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । हुराडेक नेपाल दोलखाको अध्यक्ष उद्द्प पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथि मेलुङ गाउँपालिकाको अध्यक्ष हिरा कुमार तामाङ हुराडेक का पुर्व अध्यक्ष होम बहादुर पाठक आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा स्व.पशुपति चौलागाईं स्मुती मानवअधिकार सामाजिक सेवा पुरस्कार बाट आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्की लाई नगद रु दश हजार एक रुपैयाँ प्रदान गरि सम्मान गरिएको थियोे ।

Address

Dolakha
Dolakha

Alerts

Be the first to know and let us send you an email when रेडियो हिमाली-Radio Himali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category