Dolakha,Nepal

Dolakha,Nepal daily update

अतिथि देवो भव: Legendary cricketer Brian Lara mentions Nepal as the beautiful part of the world❤️🇳🇵
19/12/2024

अतिथि देवो भव: Legendary cricketer Brian Lara mentions Nepal as the beautiful part of the world❤️🇳🇵

दुवै टिमको लागि महत्वपूर्ण दिन आज NPL🇳🇵🇳🇵🇳🇵
19/12/2024

दुवै टिमको लागि महत्वपूर्ण दिन आज NPL🇳🇵🇳🇵🇳🇵

19/12/2024

Legendary cricketer Brian Lara visits Everest Base Camp today. 😮🇳🇵

19/12/2024

विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्स बुधबार जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

16/12/2024

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो पटक टस जितेको छ । कर्णाली याक्सविरुद्ध सोमबारक....

Good News : अठाईस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा आएको छ । आज तारा एयरको ट्वीनअटर विमा...
15/12/2024

Good News : अठाईस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा आएको छ । आज तारा एयरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो ।

यसअघि विसं २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको थियो ।

हाललाई विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुनेछ । एक सातापछि मंगलबार पनि र अर्को महिनादेखि दैनिक उडान हुने जनाइएको छ ।

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ ।

तारा एयरका अनुसार काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउने तालिका छ ।

त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ ।

Purnima ko jun
15/12/2024

Purnima ko jun

❣️
11/12/2024

❣️

22/11/2024

पाकिस्तानी vlogger दोलखा कालिन्चोक भगवतीको चर्चा गर्दै🇳🇵🇳🇵🇳🇵

01/02/2024

Address

Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when Dolakha,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share