01/06/2026
मेरो बुढिलाई मैले छुटाएको बजेट एस प्रकार छ..!😜
थोत्रो मोबाइल : Wifi free
एकथाल भात : दाल सब्जी free
एक सेट बिस्तार : झुल free
बर्षको 5/7 जोड कपडा free
बर्षको 4/5 जोड् चप्पल free
कहिले कसो बिरामी हुदा औषधि
उपचार : free
बाकी खर्च आफै कमाउने आफै रमाउने।।😝