Routine of Dolakha banda

Routine of Dolakha banda This is the official page of Routine of Dolakha Banda.

21/03/2026

Happy Eid ul fitr to all. ❣️

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि दोलखा जिल्लाको प्रत्यक्ष तर्फको वास्तविक मतपत्रको नमुना ।
10/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि दोलखा जिल्लाको प्रत्यक्ष तर्फको वास्तविक मतपत्रको नमुना ।

06/02/2026

Huge crowd at Charikot to see B***n Shah.
***nshah

B***n Shah at Charikot, Satdobato Dolakha.
06/02/2026

B***n Shah at Charikot, Satdobato Dolakha.

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यतामाथि आज उजुरी दिन सकिनेछ । S...
21/01/2026

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यतामाथि आज उजुरी दिन सकिनेछ ।

Source: ECN

फाल्गुन २१ मा हुने संघीय संसद (प्रतिनिधि सभा) को निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने उमेद्वारहरुको विवरण ।Source : D...
21/01/2026

फाल्गुन २१ मा हुने संघीय संसद (प्रतिनिधि सभा) को निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने उमेद्वारहरुको विवरण ।
Source : District Election Office, Dolakha

21/01/2026

Candidates from Dolakha : फाल्गुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दोलखाबाट निम्न व्यक्तिहरूले उमेद्वारी दिएको छन् ।
नेपाली कांग्रेस बाट अजयबाबु शिवाकोटी
नेपाली कम्युनिस्ट पार्टीबाट विशाल खड्का
नेकपा एमालेबाट पार्वत गुरुङ
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ई. जगदिश खरेल
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रविण ठोकर तामाङ
नेपाल मजदुर किसान पार्टीबाट विमला श्रेष्ठ
उज्यालो नेपाल पार्टीबाट निमा दोर्जे लामा
मङ्गोल नेशनल अर्गनाईजेशन पार्टीबाट कुमार तमाङ

भोट कसलाई हाल्ने त ? 🗳️

बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी बीच भएको सहमतिका बुँदाहरू ।
28/12/2025

बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी बीच भएको सहमतिका बुँदाहरू ।

Breaking:  बालेन शाह र रवि लामिछाने बीच सहमति भएको छ । आगामी निर्वाचनको लागि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, चु...
28/12/2025

Breaking: बालेन शाह र रवि लामिछाने बीच सहमति भएको छ । आगामी निर्वाचनको लागि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घन्टी रहने छ भने सभापति लामिछाने र संसदीय दलको नेता/ प्रधानमन्त्री बालेन शाह रहने छन् ।

20/12/2025

This video may be inappropriate for you.
बंगलादेशमा डिसेम्बर १८, २०२५ मा मायमेन्सिङ जिल्लाको भालुका क्षेत्रमा ३० वर्षीय हिन्दू युवक दीपू चन्द्र दासलाई इस्लामविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा भीडले क्रूर रूपमा कुटपिट गरी हत्या गरेको घटना अहिले चर्चामा छ। उनी एक कपडा कारखानाका कामदार थिए। भीडले उनलाई कुटेर मारेपछि रूखमा बाँधेर आगो लगाएको थियो, जसलाई अत्यन्त विभत्स र अमानवीय भनिएको छ। यो घटनालाई धार्मिक अतिवादसँग जोडेर हेरिएको छ, र अन्तरिम सरकारले यसको निन्दा गर्दै ७ जनालाई गिरफ्तार गरेको छ।
विभिन्न दाबी अनुसार उनले "सबै धर्महरू समान छन्, ईश्वर एकै हुन्, फरक नामहरूबाट पुकारिन्छन्" वा "ईश्वर अल्लाह तेरो नाम" जस्ता टिप्पणी गरेका थिए, जसलाई इस्लामविरुद्ध अपमानजनक ठानियो । यी दावीहरूका अनुसार यो टिप्पणीले धार्मिक एकताको सन्देश दिन खोजेको तर कट्टरपन्थीहरूले यसलाई अपमानजनक मानेको देखाउँछ । यसबाहेक डिसेम्बर महिनामै रङपुरमा हिन्दू स्वतन्त्रता सेनानी जोगेश चन्द्र राय र उनकी श्रीमतीको घाँटी रेटेर हत्या गरिएको थियो ।

Address

Dolakha

Alerts

Be the first to know and let us send you an email when Routine of Dolakha banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share