Routine of Dolakha

Routine of Dolakha “ बरु नष्टहुन्छु तर भ्रष्ट हुन सक्दिन “

आज हुन गईरहेको जेन–जीको आन्दोलनमा पूर्ण समर्थन छ । देशमा व्याप्त बेथिती, विसङ्गती र भ्रष्टाचार विरुद्धको नविन आवाज बनोस्...
08/09/2025

आज हुन गईरहेको जेन–जीको आन्दोलनमा पूर्ण समर्थन छ । देशमा व्याप्त बेथिती, विसङ्गती र भ्रष्टाचार विरुद्धको नविन आवाज बनोस्, आजको प्रदर्शन । शान्तिपूर्ण आन्दोलनमार्फत आफ्नो अधिकार र आवाज मूलधारमा ल्याउनु लोकतन्त्रको सौन्दर्य हो। नयाँ पुस्ताले सामाजिक, राजनीतिक र आर्थिक सवालमा आवाज उठाउनु लोकतन्त्रलाई अझै बलियो बनाउने प्रक्रिया हो। यो आक्रोश र नयाँ पुस्ताको मागलाई राज्यले गम्भीरतापूर्वक सुन्नु जरुरी छ।

Address

Dolakha
Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share