Routine Of Bigu Banda

Routine Of Bigu Banda व्यवस्था होइन अवस्था परिवर्तन गरौँ �

16/06/2025

Breaking: राष्ट्रिय परिक्षा बोर्डले SEE को नतिजा यही महिनाको तेस्रो हप्तामा प्रकाशित गर्ने भएको छ । सबै विद्यार्थीहरुलाई शुभकामना !❤️

05/06/2025

Breaking: माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा लागेको यो पहिलो पटक हो। 😮

03/06/2025

Breaking: यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन भने भोलिदेखि नियमित गाडीहरु चल्नेछन। 😮

दोलखा मा संचालित दुई ठुला यातायात संस्था द्वारा भोलि देखि अनिश्चितकालिन यातायात बन्द को घोषणा गरेका छन।
01/06/2025

दोलखा मा संचालित दुई ठुला यातायात संस्था द्वारा भोलि देखि अनिश्चितकालिन यातायात बन्द को घोषणा गरेका छन।

31/05/2025

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा ६८५ नयाँ संक्रमित😔

30/05/2025

बिधालय कर्मचारी र इसिडीलाई न्युनतम १७७०० दिने र स्थानिय तहले दिदै आएको पनि पाउने।
श्रोत : शिक्षामन्त्री रघुजी पन्थ ।

29/05/2025

अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो १:३० बजे संसदमा आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गर्दै

Address

Dolakha
Dolakha

Alerts

Be the first to know and let us send you an email when Routine Of Bigu Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share