Routine of Dolakha Charikot

Routine of Dolakha Charikot कालिन्चोक भगवती र दोलखा भिमसेनले हामी सबैलाई सधै रक्षा गरुन् ❤️🙏🇳🇵

आज छठ पर्व - छठी माईले हामी सबैको रक्षा गरुन् ! ❤️🙏Pic - थापाकाजी
27/10/2025

आज छठ पर्व - छठी माईले हामी सबैको रक्षा गरुन् ! ❤️🙏

Pic - थापाकाजी

ईमाडोलको बोजेपोखरीमा यस्तो देखियो छठको पर्वको रौनक  तस्बिर- थापाकाजी
27/10/2025

ईमाडोलको बोजेपोखरीमा यस्तो देखियो छठको पर्वको रौनक
तस्बिर- थापाकाजी

ललितपुरको ईमाडोलस्थित बोजेपोखरीमा भक्तजनहरूले  छठ पूजा गर्दै गरेको दृश्यहरू ।🙏❤️
27/10/2025

ललितपुरको ईमाडोलस्थित बोजेपोखरीमा भक्तजनहरूले छठ पूजा गर्दै गरेको दृश्यहरू ।🙏❤️

डोलेश्वर महादेवको आशीर्वादले हजुरहरु सबैको दिन शुभ रहोस् ।  🙏❤️Pic - Thapakaji
27/10/2025

डोलेश्वर महादेवको आशीर्वादले हजुरहरु सबैको दिन शुभ रहोस् । 🙏❤️

Pic - Thapakaji

छठ पर्वको सबैलाई  शुभकामना 🙏❤️कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी...
27/10/2025

छठ पर्वको सबैलाई शुभकामना 🙏❤️

कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

Wow - EL  Classico फुटबलमा रियल मड्रिले घरेलु मैदानमा बार्सिलोनालाई २-१ ले पराजित गर्दै  शीर्ष स्थानमा ५ अंकको अग्रता  ब...
26/10/2025

Wow - EL Classico फुटबलमा रियल मड्रिले घरेलु मैदानमा बार्सिलोनालाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । ❤️👏

First  Half Real Madrid 2-1 Barcelona
26/10/2025

First Half

Real Madrid 2-1 Barcelona

Just In - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।
26/10/2025

Just In - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।

26/10/2025

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । 🇳🇵

ललितपुरको ईमाडोलस्थित बोजेपोखरीमा भोलि  छठ पर्वको लाई तयारी गरिदै । Pic - थापाकाजी
26/10/2025

ललितपुरको ईमाडोलस्थित बोजेपोखरीमा भोलि छठ पर्वको लाई तयारी गरिदै ।

Pic - थापाकाजी

26/10/2025

हैट - आज सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ । अहिले नेपाली बजारमा सुनको भाउ तोलाको २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Its an El-Clasico TodayWho will win Tonight Real Madrid Vs Barcelona    ❤️
26/10/2025

Its an El-Clasico Today

Who will win Tonight

Real Madrid Vs Barcelona

❤️

Address

Dolakha

Telephone

9843892372

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dolakha Charikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category