Prince puran ayer

Prince puran ayer सूचना एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु छ भने कृपया मेसेज गर्नुहोला whatsapp नम्बर राखिदिएको छु। यसमा सूचना पठाउनुहोला। धन्यवाद।9702921888

Beautiful place & news channel upload in net

आजबाट हजुरआमा भन्ने शब्द नै सकियो। राम्रोसँग भेटघाटै हुन पाएन हजुरआमा । हजुरसँग एक रात पनि राम्रोसँग बस्न पाएन हजुरआमा ।...
29/11/2025

आजबाट हजुरआमा भन्ने शब्द नै सकियो। राम्रोसँग भेटघाटै हुन पाएन हजुरआमा । हजुरसँग एक रात पनि राम्रोसँग बस्न पाएन हजुरआमा । यति चाँडै हामीलाई छाडेर जानुभयो अबदेखि कसलाई सुख दुःखको कुरा भनौला हजुरआमा। सानो छँदा के खाई केखाई भनेर हुर्काउनुभयो आज एक्कासी छाडेर जानुभो। हजुरको स्वर्गमा बास होस्। हार्दिक श्रद्धाञ्जली हजुरआमा। 😭😭😭

Sudurpaschim Royals came out of the deep end and secured an incredible win over Kathmandu Gorkhas. 🐯
19/11/2025

Sudurpaschim Royals came out of the deep end and secured an incredible win over Kathmandu Gorkhas. 🐯

हार्दिक श्रद्धाञ्जली बाजे😭😭हजूरको बैकुण्ठमा बास होस् 😭😭😭।
19/11/2025

हार्दिक श्रद्धाञ्जली बाजे😭😭हजूरको बैकुण्ठमा बास होस् 😭😭😭।

16/09/2025

Breaking: NEB has published the exam schedule of Grade 12's re-exam, on Ashoj 7 & 8, 2082.

Details in the comment.

13/09/2025

विद्यालयहरू कहिलेबाट खुल्छन् ?

जेन जी आन्दोलनका क्रममा प्रदर्शन भएका धेरै सहरहरूमा विद्यालय भोलिबाट खुल्ने तयारी छ । विद्यार्थीहरूले आ-आफ्नो विद्यालयमा सम्पर्क गर्नुहोला ।

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नु भएकाे छ हार्दिक बधाई तथा सफल कार्यकालको  शुभकामना 🙏🇳🇵
12/09/2025

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नु भएकाे छ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🙏🇳🇵

12/09/2025

Heartbreaking Sad News: Gen-Z को अ'न्दोलनमा अहिलेसम्म ५१ जनाको मृ'त्यु भएको जानकारी आएको छ।

Source: Nepal Police's Spokesperson

सर्वोच्च अदालतले आइतबारदेखि सेवा प्रवाह सुरु गर्ने ।
11/09/2025

सर्वोच्च अदालतले आइतबारदेखि सेवा प्रवाह सुरु गर्ने ।

11/09/2025

जेनजी प्रदर्शनका क्रममा मृ"त्यु हुनेको संख्या ३४ पुगेको छ ।

पारस शाहका सर्तहरू ।
11/09/2025

पारस शाहका सर्तहरू ।

11/09/2025

हालको परिस्थितिलाई ध्यानमा राख्दै NCELL ले प्रदान गर्दै आएको निःशुल्क डाटा, लोकल भ्वाइस कल र एसएमएस सेवा यही भाद्र २७ गते शुक्रबारसम्मका लागि बढाएको जानकारी गराएको छ ।

TU - पठनपाठन कार्तिक १० सम्म बन्द, ११ गतेदेखि सुरु हुने ।
11/09/2025

TU - पठनपाठन कार्तिक १० सम्म बन्द, ११ गतेदेखि सुरु हुने ।

Address

Shikhar 1 Doti
Doti
NEPAL

Telephone

+9779702921888

Website

Alerts

Be the first to know and let us send you an email when Prince puran ayer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prince puran ayer:

Share